ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हडियाबाबा आश्रमलाई ब्यबस्थित बनाउने उपायको खोजी

जावेद अन्सारी by जावेद अन्सारी
२:४४ मध्यान्ह, साउन ३०, २०७८
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ६ फुल्टेक्रामा रहेको पर्यटकीय स्थल १००८ हडियाबाबा आश्रममा युवा नागरिक समितिले विभिन्न सकारात्मक कार्यहरुलाई अग्रता दिएको छ ।

युवा नागरिक समिति गठन भएदेखि स्थानीय पर्यटकीय स्थल हडिया बाबा आश्रममा सरसफाई, रंगरोगनलगायत कार्य सम्पन्न गरिसकेको तथा शुक्रबार सोही आश्रममा भब्यता साथ नागपञ्चमी पूजा समेत मनाएका छन् ।
नागपञ्चमी पूजा हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा वातावरण मैत्री पुजा रहेको बताईन्छ ।

हिन्दू धर्मावलम्बीहरुले बिहान उठेर नाग मन्दिर वा नाग स्थानमा गई धार्मिक परम्परा अनुसार दुध चढाउने, फुल, अगरबत्ती, चन्दन, टिका लगायत पुजाका सामाग्री प्रयोग गरी हडियाबाबा आश्रममा रहेको नाग मन्दिरमा पुजा गरेका छन् ।

सोही अनुसार गुडिया पर्व समेत भब्य रुपमा मनाएका छन् । स्थानीय युवाहरुको पहलमा आश्रममा रहेको बिरुवामा डोरी लगाई झुलाको व्यवस्था गरिएको समितिका अध्यक्ष मदनराज शर्माले जानकारी दिए । शर्माका अनुसार गुडिया पर्वको अवसरमा वडा नं. ६ मा रहेका सम्पूर्ण युवाहरुको जमघट भई भब्य रुपमा नागपञ्चमी पूजा तथा गुडिया मनाएका छन् ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

फुल्टेक्राका युवाहरुको सक्रियामा हाल वडा नं. ६ मा रहेको धार्मिक स्थलहरुको मूल्यांकन शुरु गरिएको छ । आवश्यकता अनुसार कुन मन्दिरलाई के गर्नुपर्ने छ त्यसको लगत तयारी गरी सोही अनुसार कार्य सम्पादन गर्ने समितिका सदस्य हितेश भारतीले जानकारी गराउनुभयो ।

नागपञ्चमी र गुडिया पर्वको अवसरमा स्थानीय पर्यटकीय स्थल हडियाबाबा आश्रममा युवाहरुको साँझ भेला भई दिनभरी भए गरेका कार्यहरुको स्वमूल्यांकन गरी गुडिया पर्वमा प्रमुख रुपमा खाने चनालाई प्रसादको रुपमा स्थानीय महिला, बालबालिका, युवालगायत सम्पूर्ण उपस्थितिहरुलाई वितरण गरेको समितिका सदस्य सुरेश न्यौपानेले जानकारी गराउनुभयो ।

यसैगरी आज शनिबार बिहान वडाबासीहरुको पुनः छलफल र सुझावको लागि भेला गराईएको थियो । उक्त भेलाद्वारा विभिन्न निर्णयहरु समेत गरिएको छ । जसमा आयव्यय सम्बन्धमा र पदपूर्ति सम्बन्धमा प्रमुख निर्णयहरु रहेको सदस्य भारतीले जानकारी गराउनुभयो ।

ADVERTISEMENT

उक्त सम्पूर्ण तयारीमा समितिका पदाधिकारी कोषाध्यक्ष अनुपराज शर्मा, दिलिप रेग्मी, बृजेश त्रिपाठी, कुबेर सोनी, रञ्जीत गिरी, चन्द्रेश्वर राज त्रिपाठी, विक्रान्त श्रीवास्तव, हितेश भारती, सुरेश न्यौपाने, वडा अध्यक्ष समिरप्रताप सिंह, वडा महिला सदस्य श्रीमति सावित्री अधिकारी, सुबोध बर्मा, शुभम् गुप्तालगायतको सहयोग र सहकार्य रहेको अध्यक्ष शर्माले बताउनुभयो ।

Share150Tweet94SendShare
Previous Post

समाजवादी मुस्लिम संघले भन्यो–‘गुठीको १६ वर्षको हिसावकिताव खोइ ?’

Next Post

मेयरले डुवान हुदैन भनेको नेपालगन्जका अधिकांश क्षेत्र जलमग्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post
मेयरले डुवान हुदैन भनेको नेपालगन्जका अधिकांश क्षेत्र जलमग्न

मेयरले डुवान हुदैन भनेको नेपालगन्जका अधिकांश क्षेत्र जलमग्न

नाकामा अव्यवस्थित भीड, नागरिकको दायित्व खोइ ?

गयराती हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?