ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

नाकामा अव्यवस्थित भीड, नागरिकको दायित्व खोइ ?

जावेद अन्सारी by जावेद अन्सारी
६:४५ मध्यान्ह, साउन ३०, २०७८
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
नेपालगन्जको जमुनाह नाका अस्तव्यस्त भएको छ । किनमेलका लागि रुपैडिया जाने नागरिकका कारण नाका अस्तव्यस्त बन्न पुगेको हो ।

नेपाली गाडीहरु रुपैडिया लग्न पाइदैन् । त्यसैकारण अधिकांशले वारी नै पार्किङ गर्ने गरेका छन् । जस्का कारण सयौं मोटरसाइकल वारी अस्तव्यस्त तरिकाले पार्किङ भइरहेका छन् । किनमेल गर्न जाने नागरिकहरुका कारण प्रहरीलाई समेत व्यवस्थापनमा हैरानी भएको छ ।

सस्तो सामान पाइने लोभमा नेपाली उपभोक्ताहरु सीमावर्ति रुपैडिया जानेक्रम अझै रोकिएको छैन् । कोरोना भाइरस महामारीमा पनि जोखिम मोलेर नागरिकहरु भारत गइरहेका छन् । ब्याट्री रिक्सा, अटो, स्कुटी, मोटरसाइकलको पार्किङले नाका कुरुप बनेको छ ।

नाकामा मानिसहरुको अस्तव्यस्त भीड हुँदा एकातिर कोरोना भाइरसको जोखिम बढेको छ, भने अर्कोतर्फ अवैध सामाग्री भित्र्याउने तस्करहरुलाई सहज भएको छ। भिडभाडको मौका छोपेर तस्करहरुले अवैध सामान भित्र्याउने गरेका छन् ।

सम्बन्धित समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा

चिसापानीबाट अवैध सामान बोकेको ट्रकसहित दुई जना पक्राउ

अस्तव्यस्त भीडका कारण सुरक्षाकर्मीहरुलाई चेकजाँच र व्यवस्थापनमा समेत हैरानी खेप्नु परेको छ । सीमित स्रोतसाधानमा खटिएका सुरक्षाकर्मीहरुलाई सहजता गराउने जिम्मा आम नागरिकको पनि हो की ?

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

मेयरले डुवान हुदैन भनेको नेपालगन्जका अधिकांश क्षेत्र जलमग्न

Next Post

गयराती हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा
मुख्य समाचार

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

११:५२ बिहान, साउन २७, २०७९
कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा
कृषि

कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा

३:५९ मध्यान्ह, साउन २६, २०७९
चिसापानीबाट अवैध सामान बोकेको ट्रकसहित दुई जना पक्राउ
अपराध

चिसापानीबाट अवैध सामान बोकेको ट्रकसहित दुई जना पक्राउ

४:४४ मध्यान्ह, साउन २४, २०७९
ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै
मुख्य समाचार

ताजिया विसर्जन गरि मोहर्रम समापन गरिँदै

४:०१ मध्यान्ह, साउन २४, २०७९
पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ
अपराध

३ वर्षिय छोराको हत्या आरोपमा कोहलपुरबाट बुवा पक्राउ

१२:३२ मध्यान्ह, साउन २४, २०७९
मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै, बाँकेमा दुई पालिकामा विदा
मुख्य समाचार

मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै, बाँकेमा दुई पालिकामा विदा

११:४४ बिहान, साउन २४, २०७९
बागेश्वरी मन्दिर परिसरमा अदालतको आदेश अनुसार नै बाल पार्क निर्माण
मुख्य समाचार

बागेश्वरी मन्दिर परिसरमा अदालतको आदेश अनुसार नै बाल पार्क निर्माण

९:३० मध्यान्ह, साउन २३, २०७९
आज ताजिया राखिदै, नरैनापुर र जानकीमा भोलि विदा
मुख्य समाचार

आज ताजिया राखिदै, नरैनापुर र जानकीमा भोलि विदा

५:०३ मध्यान्ह, साउन २३, २०७९
Next Post

गयराती हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प

तालिबानद्वारा अफगानिस्तानको आधा भन्दा धेरै प्रान्तीय राजधानी कब्जा

हैटीमा गएको भूकम्पमा परि कम्तीमा तीन सय जनाको ज्यान गयो, १८ सय भन्दा धेरै घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
34°
Fair
5:46 am7:00 pm +0545
Feels like: 43°C
Wind: 23km/h SE
Humidity: 57%
Pressure: 998.65mbar
UV index: 11
SatSunMon
36/27°C
32/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?