ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शान्ति, सदभाव कायमका लागि संवाद उच्च सतर्कता अपनाइएको सुरक्षा अधिकारीको प्रतिवद्धता

जावेद अन्सारी by जावेद अन्सारी
६:०५ मध्यान्ह, अशोज २७, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असोज २७ गते ।
चाडपर्वलाई मध्यनजर गर्दै बाँकेमा शान्ति सुरक्षा र सद्भाव कायमका लाागि उच्च सतर्कता अपनाइएको सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

विवाद÷द्धन्द्ध र जनसरोकारका सवालमा सम्वाद सहजीकरण गर्दै आएको संवाद समूह बाँकेद्धारा शान्ति, सुरक्षा र सदभाव कायममा सरोकारवालाको भूमिकाका सन्दर्भमा आज बुधबार नेपालगञ्जमा आयोजित अन्तरक्रियात्मक सम्वाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको हलमा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षा संवेदनशिलता अपनाउँदै पुर्व तयारी गरिएको स्पष्ट पारेका छन् ।

तिनवटै सुरक्षा निकायका प्रमुख, धार्मीक अगुवा, जनप्रतिनीधी,, नागरिक समाजका अगुवा सहभागी कार्यक्रमका अधिकांस वक्ताले धार्मीक, सामाजिक सहिष्णुतालाई जिवन्त राख्न सवै पक्षबीचको समन्वयात्क सहकार्यात्मक भूमिका आवश्यक रहेकोमा जोड दिइएकोे थियो ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीले शान्ति, सुरक्षा र सदभाव कायमप्रति संवेदनशिल र जिम्मेवार रहेको भन्दै सरोकार लगायत सबै पक्षको सहयोगको अपेक्षा गर्नु भयो ।

नरैनापुर गाउापालिकाका प्रमुख मो इस्तियाक अहमद शाहले सकरात्मक सोंचको विकासले नै शन्ति सदभाव सुदृढ हुने भएकाले धार्मीक अगुवा पनि त्यसतर्फ केन्द्रीत हुनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

मुस्लिम धर्म गुरु मौलाना अव्दुल जव्वार मञ्जरीले मानवको रक्षा गर्नु र एक अर्काको अस्तितव स्वीकार्नु नै ठुलो धर्म हुने विश्वास व्यक्त गर्नु यो । ब्रम्हाकुमारी इश्वरिय विश्व विद्यालयकी ब्रम्हाकुमारी दुर्गादेवीले आध्यात्मिक चिन्तनसँगै सकरात्मक दृष्टिकोण बनाउनु नै अहिलेको प्रमुख चुनौती भएको औल्याउनु भयो ।

ADVERTISEMENT

बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले प्रहरीले चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना ल्याएको भन्दै सवैको सहयोगको आवश्यक्तामा जोड दिनु यो ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल प्रसाद अधिकारी र साुदादायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले नागरिकसँगको सहकार्यले नै शान्ति सुरक्षा कायम हुने विश्वास व्यक्त गर्नु भयो ।

सम्वाद समुह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्य र महत्वमाथि अधिवक्ता एवं सम्वाद सदस्य प्रहलाद बहादुर कार्कीले प्रकाश पार्नु भएको थियो ।

Share149Tweet93SendShare
Previous Post

हसिया प्रहार गरि सल्यानमा बुवाले गरे छोराको हत्या

Next Post

चाडपर्वका बेला दिनप्रतिदिन गाडि दुर्घटना बढ्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

चाडपर्वका बेला दिनप्रतिदिन गाडि दुर्घटना बढ्दै

आज दशैको नवौं दिन दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

दिल्लीलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको फाइनलमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?