ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ट्राफिक व्यवस्थापन भन्दा पनि नेतृत्वको ध्यान असुलीतिर

जावेद अन्सारी by जावेद अन्सारी
२:३७ मध्यान्ह, कार्तिक १३, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके कार्तिक १३ गते ।

एक महिना अघिसम्म नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिभुवेणीमोडसम्म अटो रिक्सा र चारपाङ्ग्रे सवारीसाधनलाई पूर्णरुपमा रोक लगाइयो । कारण थियो, उक्त क्षेत्रमा बढी भिडभाड हुने र ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा हुन सक्ने दुर्घटना र ट्राफिक जाँम ।

विहान ८ बजेदेखि बेलुका ८ बजेसम्मै ती सवारीसाधनलाई पूर्णरुपमै बन्देज गरिएपछि उक्त सडक व्यवस्थित भएको थियो । तर जिल्ला ट्राफिक कार्यालयमा काजमा ऐनबहादुर मल्ल आएपछि भने उक्त रुढ अस्तव्यस्त भएको त छनै न पहिलेको नियम कायम भएको न त नयाँ नियमनै लागु भएको छ ।

नेपालगन्ज पोष्टमा लक्ष्मण ऐयर छन् । उनी पनि व्यवस्थित गर्ने सवालमा मौनता साँधेर बसिरकेका छन् । डिउटीमा खटिने ट्राफिकहरु सडक छेउमा मोवाइलमा गफिएर घण्टौ विताइदिन्छ ।

त्रिभुवन चोकका अधिकांश व्यापारी तथा स्थानीय भन्छन्–‘यहाँ ट्राफिक प्रहरी भएनभएको केही अर्थ छैन् ।’ धम्वोझिबाट सेतुविक चोक क्षेत्र होस् वा घरवारी टोल नै किन नहोस् अधिकांशमा भिडभाड हुने क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति छैन् ।

सम्बन्धित समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

तर कमाउ हुने ठाउँमा भने ट्राफिक प्रहरी अवेरसम्म देखिने गरेको छ । ‘ट्राफिकको जिल्ला नेतृत्वको पोष्ट समालेका कमाण्डरहरुको अविगति कस्तो छ त्यो त तपाईहरुलाई भन्नै पर्दैन नि एकजना ट्राफिकका अधिकृतस्तरका अधिकारी भन्छन्–‘सबै ठाउँ मिलाउनु पर्छ हजुर गाह्रो छ ।’

ट्राफिक प्रहरीमा असुली संस्थागत हुँदा नेपालगन्ज, कोहलपुर, खजुरालगायतका क्षेत्रमा सर्वसाधरणले सास्ती खेप्नु त परेको छ नै दुर्घटनाका घटनाहरु पनि भइरहेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

चितुवाको छाला र हड्डीसहित तीनजना पक्राउ

Next Post

प्रेस चौतारी बाँकेको अन्तक्रिया कार्यक्रम बाँकेको खड्गवारमा सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
Next Post

प्रेस चौतारी बाँकेको अन्तक्रिया कार्यक्रम बाँकेको खड्गवारमा सम्पन्न

कोप–२६ सम्मेलन आजदेखि सुरु हुँदै

आजको मौसमः वर्षाको सम्भावना, हिमाली भू–भागमा हिमपात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?