ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तालाबन्दीको असर : काँग्रेसको निर्वाचन कार्यक्रम पछाडी धकेलियो

News Desk by News Desk
१०:४१ मध्यान्ह, कार्तिक २५, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक २५ गते ।
तालाबन्दीका कारण नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि बाँकेमा यसअघि तय गरिएको कांग्रेसको निर्वाचन कार्यक्रम सबै पछाडी धकेलिन पुगेको छ ।

जिल्ला निर्वाचन परिचालन समितिले यसअघि तोकेको कार्तिक २७ गते वडा, कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र र मंसिर १० गते जिल्लाको निर्वाचन अब नहुने भएको हो ।

तालाबन्दीका कारण यि सबै कार्यक्रम एकदिन पछाडी धकेलिन पुगेको हो । निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले निर्वाचन कार्यक्रम एकदिन पछाडी धकेलिएको जानकारी दिए ।

उनले अब कार्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका÷नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुने बताए । क्रियाशिल सदस्यताका विषयमा विवाद उत्पन्न हुँदा असन्तुष्ट पक्षले निर्वाचन परिचालन समितिको सचिवालयमा बुधबार ताला लगाएको थियो ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

उक्त पक्षले २ सय ३९ जनाको क्रियाशिल सदस्यता आउन लागेको भन्ने हल्लै हल्लामा निर्वाचन परिचालन समितिको सचिवालय जस्तो संवेदनशिल कार्यालयमा ताला लगाएको थियो ।

उक्त पक्षले ‘थप भएका भनिएका नयाँ सदस्यको अब नआउने भन्ने आश्वासनकै आधारमा ताला खोलेको थियो । नयाँ आउन लागेको भनिएको सदस्यको लिष्ट आधिकारिक रुपमा निर्वाचन समितिको कार्यालयमा नआउँदै हल्लाको पछाडी लागेर पार्टीका जिम्मेवार नेताले नै ताला लगाएपछि तल्लो तहमा रहेका कार्यकर्ताबाट तिब्र रुपमा आक्रोश बढेको थियो ।

एकातिर कार्यकर्ताको आक्रोश र अर्कोतिर केन्द्रबाट पाएको आश्वासनको भरमा असन्तुष्ट पक्षले आफैले लगाएको ताला खोलेको थियो । तालाबन्दी खुलेपनि निर्वाचन कार्यक्रम भने प्रभावित भइसकेका छन् ।

ADVERTISEMENT

निर्वाचन परिचालन समितिले यसअघि बिहीबारका लागि तय गरेको मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम शुक्रबार नेपालगन्जका लागि सरेको छ । त्यसैगरी शुक्रबारका लागि तय गरिएको उम्मेदवार मनोनयन कार्यक्रम शनिबार गरिने भएको छ ।

यस्तै कात्तिक २७ गते गर्ने भनिएको वडाको निर्वाचन आईतबार हुने भएको छ । तालाबन्दी खुलेपछि जिल्ला निर्वाचन परिचालन समितिका पदाधिकारीले बिहीबार बेलुका अबेरसम्म निर्वाचन कार्यक्रमको तयारी गरेको समितिका सदस्य एवम् डिएलए बाँकेका अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम निर्वाचन अधिकृत भट्टराईको नेतृत्वमा सहायक निर्वाचन अधिकृत अधिवक्ता चित्रबहादुर शाही, निर्वाचन परिचालन समितिका सदस्य एवम् डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली, समितिका सदस्य एवम् शिक्षक संघ बाँकेका अध्यक्ष यादव, समितिका सदस्य(प्रवक्ता)एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रजातान्त्रिक प्राध्यापक संघ बाँकेका अध्यक्ष अशोक बस्नेत लगायत ब्यक्तिहरु निर्वाचन सम्बन्धी काममा अबेरसम्म खटिएका हुन् ।

Share147Tweet92SendShare
Previous Post

कोरेक्ससहित जमुनाहबाट एकजना पक्राउ

Next Post

बाँके काँग्रेसको निर्वाचन कार्यतालिका एक दिन पछि सर्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post

बाँके काँग्रेसको निर्वाचन कार्यतालिका एक दिन पछि सर्यो

जबरालाई आज सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने

नेकपा एकिकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?