ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दार्चुलामा तुहिन प्रकरणः अनुसन्धान सुरु

News Desk by News Desk
१२:०२ मध्यान्ह, कार्तिक २९, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

दार्चुला कार्तिक २९ गते ।
भारतको राष्ट्रिय मानवअधिकार आयोगले नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता हुने गरी भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट गराइएको घटनामा अनुसन्धान अघि बढाएको छ ।

दार्चुलाको व्यास–२ मालघाटस्थित सीमा नदी महाकालीमा हालिएको तुइन तर्दातर्दै गत साउन १५ मा भारतीय सुरक्षाकर्मीले लट्ठा खुस्काउँदा जयसिंह धामी नदीमा बेपत्ता भएका थिए ।

नेपालको राष्ट्रिय मानवअधिकार आयोगको पत्रको उत्तर दिँदै भारतको आयोगले दार्चुलामा भएको उक्त घटनामा औपचारिक रूपमै उजुरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिएको छ ।

नेपालको आयोगको पत्रलाई उजुरी मानेर भारतीय आयोगले अनुसन्धान अघि बढाएको हो । आयोग (नेपाल) का प्रवक्ता टीकाराम पोखरेलका अनुसार आयोगले भारतीय आयोगलाई २०७८ भदौ २५ (सेप्टेम्बर १०) मा पत्र पठाउँदै घटनाबारे सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको थियो ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२०७८ साउन १५ मा दार्चुलाको व्यास गाउँपालिका–२, माल (खाङदाङ) का ३३ वर्षीय धामी मालघाट–गस्कु जोड्ने तुइनबाट महाकाली नदी पार गरेर भारतीय भूमि हुँदै सदरमुकाम खलंगा आउने क्रममा थिए । मालघाटबाट नदी तरेर पारिपट्टि पुग्नै लाग्दा भारतीय भूमि गस्कुमा रहेका एसएसबीका सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि नदीमा खसेका धामी अझै बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाको अनुसन्धानमा सघाउन माग गर्दै भोलिपल्टै पिथौरागढस्थित भारतीय जिल्लाधिकारीलाई पत्र पठाएको थियो ।

यस्तै परराष्ट्र मन्त्रालयले नेपालस्थित दूतावासमार्फत भारतलाई ‘कूटनीतिक नोट’ पठाउँदै घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीमाथि अनुसन्धान गरी कारबाही र धामीका परिवारलाई राहत÷क्षतिपूर्ति भराउन आग्रह गरेको थियो ।

ADVERTISEMENT

कूटनीतिक नोट पठाएको २ महिना बितिसक्दा पनि भारत सरकारले त्यसको जवाफ पठाएको छैन ।

Share147Tweet92SendShare
Previous Post

आज हरिबोधिनी एकादशी

Next Post

बाँकेमा ८० वडामा काँग्रेसका वडा अधिवेशन सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post

बाँकेमा ८० वडामा काँग्रेसका वडा अधिवेशन सम्पन्न

काँग्रेसको वडाअधिवेशनः क्षेत्र नं. एकमा संस्थापन इतर समूहद्धारा दुई तिहाई वडा कव्जा

दुई वर्षभित्र नयाँ पाठ्यपुस्तक पढ्न पाउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?