ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अपाङ्गता भएका महिलाहरुको आर्थिक सशक्तिकरणमा जोड

News Desk by News Desk
५:४० मध्यान्ह, माघ ७, २०७८
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।
अपाङ्गता भएका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि रोजगारदाताहरुसँग आज नेपालगन्जमा अन्तरक्रिया गरिएको छ ।

अपाङ्गता भएका महिलाहरुको आर्थिक अधिकार तथा रोजगारीमा पहुँच पुर्याउने उद्देश्यले एक्सेस प्लानेड अर्गनाइजेसनको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सहभागी सम्वद्ध सरोकारवालाहरुले अपाङ्गता महिलाहरुको आर्थिक र रोजगारीमा पहुँच पुर्याउन आफुहरु प्रतिबद्ध रहेको बताए ।

नेपालगन्जका मेयर डा धवलशम्शेर राणा, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवि वली, नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठलगायतले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा आफुहरु गम्भीर रहेको भन्दै उनीहरुलाई रोजगारीको बातावरण सिर्जना गरेर आत्मनिर्भर बनाउनेतर्फ लाग्ने प्रतिबद्धता जनाउनुभएको अर्गनाइजेशनका कार्यकारी निर्देशक लक्ष्मी नेपालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कार्यक्रममा बोल्दै मेयर राणाले अपाङ्गता भएका महिलाको जिविकोपार्जनका लागि स्थानीय सरकार गम्भीर रहेको भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अपाङ्गता भएका महिलालाई आर्थिक शसक्तिकरण र रोजगारीको वातावरण सिर्जना गर्ने खालको योजना ल्याउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघका महासचिव वलीले अपाङ्गता भएका महिलाको आर्थिक सशक्तिकरणका लागि तीनै तहका सरकारले स्पष्ट नीतिगत व्यवस्था ल्याउन आवश्यक रहेको बताउनुभयो । त्यसो गर्न सकियो भने उनीहरुलाई रोजगारी दिन रोजगारदाता बाध्य हुने बताउनुभयो ।

त्यस्तै सोल्टी होटेलका प्रबन्ध निर्देशक प्रबन्ध निर्देशक प्रविन्द्र सिंहले होटलले रोजगारमा अपाङ्गता भएका व्यक्तिको पाँच प्रतिशत अनिवार्य गरिएको जानकारी दिनुभयो ।उहाँले अहिले पनि दुई जना अपाङ्गता भएका व्यक्तिलाई होटलमा रोजगारी दिइएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा अपाङ्गता अभियान्ता भावुकजंग थापा, घरेलु तथा साना उद्योग महासंघ नेपालगन्जका अध्यक्ष डिला शाहलगायतले मन्तव्य राख्नुभएको थियो ।

Share151Tweet94SendShare
Previous Post

अपांगता भएका ब्यक्तिहरुलाई आयआर्जनका लागि बाख्रा बितरण

Next Post

नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post

नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव

वैशाखमा गर्नुपर्ने पालिकाको चुनाव अन्योलमा

युवतीलाई अपहरणगरी बलात्कार गर्ने युवक पक्राउ, चार जना फरार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?