ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डुडुवामा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम निर्माण

जावेद अन्सारी by जावेद अन्सारी
४:४७ मध्यान्ह, फाल्गुन ६, २०७८
डुडुवामा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम निर्माण
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके फागुन ६ गते ।
बाँके डुडुवा गाउँपालिका वार्ड नंं ६ स्थित बकौली गाउँमा आकर्षक मन्दिर निमार्ण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधामको भौतिक पुर्वाधार निमार्ण गरिएको हो ।

नवनिर्मित मन्दिरको एक समारोहका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उदघाटन गर्दै धार्मिक मठ मन्दिरले मानवको मनमष्तिकमा सकारात्मक ज्ञानको प्रभाव श्रवण हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष चौधरीले धार्मिक स्थलमा गएर एकछिन भएपनि मनलाई शान्ति बनाउने पवित्र स्थानमा भौतिक पुर्वाधारले मद्दत पुरयाएको भन्दै भक्तजन तथा साधुसन्तहरुलाई पुजापाठ, भजन किर्तन, प्रबचन तथा विभिन्न धार्मिक संस्कार गर्नका लागि उत्तम स्थान भएको बताउनुभयो ।

उदघाटन समारोहमा श्री नवतनधाम काठमाण्डौका गान्धीपति १०८ श्री अमृतराज महाराज, श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम समितिका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, उपमहासचिव नगेन्द्र खडका, केन्द्रीय सदस्य गोपाल कृष्ण संजेल, भुपेन्द्र मान प्रधान लिलाराम भारती, गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावति यादव, वडासदस्य नेतराम मौर्य लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

स्थानीय गंगासागर बर्मा र मालती प्रसाद बर्माले दान गर्नुभएको साढे तीन कठ्ठा जग्गामा सो मन्दिरको भौतिक पुर्वाधार निमार्ण गरिएको हो । गाउँपालिकाको रु ३९ लाखको लागतमा उक्त मन्दिरको निमार्ण गरिएको छ ।यसैगरि उक्त मन्दिरको उदघाटनसंगै श्रीमद भागवत ज्ञान महायज्ञ सप्ताह पनि शुरु भएको छ ।

महायज्ञमा भारत बृन्दाबनका जानवीं किशोरी प्रमुख कथा बाचन गर्नुहुनेछ भने अन्य पण्डित र सांस्कृतिक समुहको सहभागिता रहने जनाइएको छ ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

बैंक तोडफोड गर्ने व्यक्ति पक्राउ

Next Post

समाजवादी महिला संघ बाँकेकी इन्चार्ज गौतम भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post
समाजवादी महिला संघ बाँकेकी इन्चार्ज गौतम भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त

समाजवादी महिला संघ बाँकेकी इन्चार्ज गौतम भेरी अस्पताल विकास समितिको सदस्यमा नियुक्त

कोहलपुर बसपार्कबाट करिव डेढ लाखको अवैध कपडा बरामद

कोहलपुर बसपार्कबाट करिव डेढ लाखको अवैध कपडा बरामद

फिरोज खाँनद्धारा वडा नम्वर सातका अध्यक्षको उम्मेदवारी घोषणा

फिरोज खाँनद्धारा वडा नम्वर सातका अध्यक्षको उम्मेदवारी घोषणा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?