ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा पाँच दिने पत्रकारिता तालिम सम्पन्न

News Desk by News Desk
४:५४ मध्यान्ह, फाल्गुन २४, २०७८
नेपालगञ्जमा पाँच दिने पत्रकारिता तालिम सम्पन्न
411
सेयर
394
VIEWS
ShareTweetSendShare

अब्दुल अजिज
बाँके फागुन २४ गते ।
मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ को सहयोगमा सुरु भएको पाँच दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले तथ्यमा केन्द्रित भएर समाचार लेख्न आग्रह गर्नु भयो । ‘पत्रकारिता भनेको सत्यको उजागर गर्ने कार्य हो,’ उहाँले भन्नुभयो, ‘तपाईहरुले तथ्यमा रहेर पत्रकारिता गर्नुभयो भने त्यसले राज्यलाई पनि ठूलो सहयोग पु¥याउँछ ।’

विभिन्न तथ्यहरुको खोजी गर्न विभिन्न ठाउँहरुमा पुगेर बाहिर ल्याउनुपर्ने उहाँको धारणा थियो । ‘तथ्यको खोजी गर्न पत्रकारले अल्छी गर्नु हुँदैन,’ उहाँले भन्नुभयो,‘त्यसका लागि तपाईहरु विभिन्न ठाउँमा पुग्नुपर्छ । सम्बन्धित ठाउँमा नपुग्दासम्म तथ्य बाहिर नआउन पनि सक्छ । त्यसका लागि ठाउँमै पुग्नुपर्छ ।’ पछिल्लो समय पत्रकारिताप्रति आकर्षण घटेकोमा दुख समेत व्यक्त गर्नु भयो। यो क्षेत्र सम्मानित क्षेत्र भएकाले खटेर काम गर्न सक्ने हो भने विभिन्न अवसरहरु रहेको समेत उहाँले बताउनुभयो ।

पछिल्लो समय पत्रकारिता क्षेत्र व्यावसायिक बन्दै गएको र यसले गर्दा समाज रुपान्तरणमा ठूलो योगदान पुग्ने उहाँको भनाइ थियो । उहाँले पत्रकारिता क्षेत्रमा पुरुष भन्दा महिलाको संख्या कम रहेकोले महिलाहरुलाई पत्रकारिता गर्न तर्फ केन्द्रित हुन सुझाव दिनु भएको थियो । उहाँले नारी दिवसको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

यस्तै तालिमको समापन कार्यक्रममा बोल्दै नेपालगञ्ज ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकारको संख्या बढनु राम्रो भएको बताउदै दक्ष पत्रकार बनाउनका लागि स्थानीय सरकारलाई गम्भीर हुन जरुरी रहेको बताउनु भएको थियो । सहभागिहरुले मनकारी वडा अध्यक्षलाई १० दिन सम्मका लागि तालिमको व्यवस्था गरिदिन आग्रह गरे पछि उहाले तत्काल आफ्नो व्यक्तिगत तर्फबाट तालिम संचालनका लागि आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपालगञ्ज ६ का वडा सदस्य दिपक श्रेष्ठ, सुरेश कुमार सोनीले आफुले वडाको नेतृत्व पाए पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनु भएको थियो ।

कार्यक्रममा क्यान्सर अस्पतालका सदस्य सुर्यलाल यादवलले नव प्रवेशीहरुलाई शुभकामना दिदै निडर भएर पत्रकारिता गर्न शुभकामना दिनु भएको थियो ।

ADVERTISEMENT

यस्तै तालिमका प्रशिक्षक एंव बरिष्ठ पत्रकार निरज गौतमले ‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ , उहाँले भन्नुभयो‘जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नु पर्छ ।’

कार्यक्रममा १५ जनाले प्रशिक्षण लिएका छन् । तालिमका सहभागीहरुले आफुले ५ दिनको समयमा पत्रकारिता सम्बन्धी धेरै कुराहरु सिकेको र आगामी दिनमा पत्रकारीता पेशामा आफु आबद्ध हुन चाहेको बताएका छन् ।

कार्यक्रममा सहभागी अब्दुल अजिज र सरस्वती श्रेष्ठले तालिमको अनुभव सुनाउनु भएको थियो । तालिमको समापन समारोहको अध्यक्षता मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खानले गर्नु भएको थियो ।

भने तालिम संचालन गर्न सहयोग गरेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६, ल्यापटप रिपेयर हाउस, हडिया बाबा मन्दिर आश्रम, रमेश भण्डारी लगायतलाई सम्मान गरिएको थियो भने हुरीपपको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका भद्र बहादुर ओलीलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा नेपालगञ्ज ६ का वडा सदस्य, राप्रपाका नेता रबि बर्मा लगायतको उपस्थिति रहेको थियो ।

Share175Tweet99SendShare
Previous Post

भन्सार छलिको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद

Next Post

बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री पोखरेल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री पोखरेल

बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री पोखरेल

नेपालगञ्जमा महिनावारी सम्बन्धी सचेतीकरण तथा सेनेटरी प्याड बितरण

नेपालगञ्जमा महिनावारी सम्बन्धी सचेतीकरण तथा सेनेटरी प्याड बितरण

दृष्टिविहीनले छामेर थाहा पाउने एक रुपैयाँका सिक्का आजदेखि चलनचल्तीमा आउँदै

दृष्टिविहीनले छामेर थाहा पाउने एक रुपैयाँका सिक्का आजदेखि चलनचल्तीमा आउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?