ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा महिनावारी सम्बन्धी सचेतीकरण तथा सेनेटरी प्याड बितरण

News Desk by News Desk
१०:०९ मध्यान्ह, फाल्गुन २४, २०७८
नेपालगञ्जमा महिनावारी सम्बन्धी सचेतीकरण तथा सेनेटरी प्याड बितरण
418
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके फागुन २४ गते ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ मा महिनावारी सम्बन्धी सचेतीकरण कार्यक्रम तथा सेनेटरी प्याड बितरण गरिएको छ। गौरब स्मृति तथा बी योर सेल्फ फाउण्डेसन लगायत तीनवटा संस्थाको आयोजनामा मंगलबार सो कार्यक्रम गरिएको हो ।

११२औं अन्तररास्ट्रिय महिला दिवशको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथीमा नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर रहनु भएको थियो ।

उपमेयर थापाले महिलाको हक अधिकारका लागि स्वयम् महिलाहरु जागरुक र सचेत हुनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालमा सम्बैधानिक रुपमा महिलाहरुलाई समानता दिएतापनी ब्यवहारिक रुपमा अझैपनी विभेद रहेको जिकिर गर्नुभयो। महिलाहरुलाई सेनेटरी प्याड बितरण गर्दै उपमेयर थापाले त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो।

स्वास्थ्य सचेतनाको अभाबमा महिलाहरुले विभिन्न स्वास्थ्य सम्बन्धी समस्या भोग्नु परेको उल्लेख गर्दै उहाँले यस बिषयमा महिलाहरु जागरुक र सचेत हुन आवश्यक रहेको बताउनुभयो।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

फाउण्डेसनका अध्यक्ष करण साहको सभापतित्वमा भएको कार्यक्रमको बिशिष्ठ अतिथीमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष परशुराम बर्मा रहनु भएको थियो। सहाबुद्दिन खानले संचालन गर्नुभएको कार्यक्रममा ३ सय जनालाई सेनेटरी प्याड बितरण गरिएको फाउण्डेसनका कोषाध्यक्ष बिजय कोरीले जानकारी दिनुभयो।

वडा नम्बर १९ को सहकार्यमा भएको कार्यक्रममा समाजसेवी रेवती सिंह, सगुन श्रेष्ठ, सोहन बर्मा लगायतको उपस्थिति रहेको थियो । स्वर्गीय गौरब शाहको नेतृत्वमा तीन बर्ष अघि स्थापना गरिएको बी योर सेल्फले यस अघिपनी विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ भने संस्थापक अध्यक्ष स्वर्गीय गौरब शाहको नाममा एउटा अक्षयकोष समेत स्थापना गरेको छ।

ADVERTISEMENT
Share170Tweet103SendShare
Previous Post

बुलिङटारका बासिन्दाको गुनासो सुन्दै मुख्यमन्त्री पोखरेल

Next Post

दृष्टिविहीनले छामेर थाहा पाउने एक रुपैयाँका सिक्का आजदेखि चलनचल्तीमा आउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
दृष्टिविहीनले छामेर थाहा पाउने एक रुपैयाँका सिक्का आजदेखि चलनचल्तीमा आउँदै

दृष्टिविहीनले छामेर थाहा पाउने एक रुपैयाँका सिक्का आजदेखि चलनचल्तीमा आउँदै

मुस्ताक अन्सारीपनि चुनावी मैदानमा

मुस्ताक अन्सारीपनि चुनावी मैदानमा

क्यान्सर अस्पतालमा खजुराबासीलाई ओपिडी सेवा निशुल्क

क्यान्सर अस्पतालमा खजुराबासीलाई ओपिडी सेवा निशुल्क

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?