ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा गठन, अध्यक्षमा खनाल

News Desk by News Desk
५:३२ मध्यान्ह, चैत्र ६, २०७८
नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा गठन, अध्यक्षमा खनाल
445
सेयर
407
VIEWS
ShareTweetSendShare

बाँके चैत ६ गते ।
नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुर शाखा गठन भएको छ । व्यावसायी ज्ञानेन्द्र खनालको नेतृत्वमा २५ सदस्यिय समिति गठन भएको हो । आज कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगर कमिटि बिस्तार गरिएको हो ।

नेकपा एमाले निकट भातृ संगठनको रुपमा रहेको संगठनको पछिल्लो समय तिब्र रुपमा पालिका स्तरमा समिति निर्माण गर्न लागिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष डेकनाथ गौतमले जानकारी दिए ।

उनले भने स्थानीय चुनाव नजिकिदै गर्दाै संगठनहरु निर्माणमा जोड गरिएको गैतमले बताए । व्यबसायिहरुको संगठन भएको हदा व्यबसायीहरुके हकहितमा काम गर्ने नै छ पार्टिलाई सुदृढ र मजबुद बनाउने काम पनि यो संघको रहने छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र्यि व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भाष्कर काफ्लेले संघको काम पहिलानै गर्नु पर्ने भएता पनि र्पार्टिको अस्थिर अबस्था र माओबादीहरुको मनोकांक्षा नभएको हुदा बिस्तार हुन नसकेको बताए । पछिल्लो समय एमालेले आफ्नो गति लिदै गएको अबस्थामा एमालेका जनबर्गिय संगठनहरु निर्माण कार्यलाई तिब्रता दिइएको समेत जनाए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कोहलपुर नगर कमिटिमा अध्यक्षमा ज्ञानेन्द्र खनाल, उपाध्यक्षमा अन्जना धिताल(महिला), नबिन खड्का, सचिवमा सुधन ढकाल, सहसचिवमा अम्बिका आचार्य, बेदराज घिमिरे, दिपक ढुंगना, कोषध्यक्षमा ओमप्रकास चापागाई, सहकोषध्यक्षमा पुष्पराज सापकोटा, सदस्यमा भेषराज पाण्डे, राजिब शर्मा, चक्र बहादुर के.सी, गुन्जमान डाँगी, रामकुमार श्रेष्ठ, ताराकुमारी बि.क, अनु आले, कलम बहादुर खत्री, चेतन कुमार मल्ल, हस्त बहादुर शाही, गोबिन्द प्रसाद शर्मा, शान्ती शाही, दिपक चौधरी, एकबहादुर खड्का, सरस्वती शर्मा, इन्द्र ढकाल चयन भएका हुन ।

कार्यक्रममा संघका बाँके अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सचिब, कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, संबिधान सभा सदस्य देबराज भार, एमालेकोहलपुर नगर कमिटि अध्यक्ष खिलप्रसाद भुषल, प्रदेश कमिटिी सदस्य र बिभिन्न जनबर्गिय संगठनका नेतहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share201Tweet102SendShare
Previous Post

विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु

Next Post

महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दै

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : अझै रोकिएन छुवाछुतका घटना

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : अझै रोकिएन छुवाछुतका घटना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?