ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

भन्सार छलिको चिनी र सूर्तिसहित म्याजिक नियन्त्रणमा

News Desk by News Desk
४:४९ मध्यान्ह, चैत्र १०, २०७८
भन्सार छलिको चिनी र सूर्तिसहित म्याजिक नियन्त्रणमा
813
सेयर
793
VIEWS
ShareTweetSendShare

बाँके चैत १० गते ।
बाँके प्रहरीले भन्सार छलि भित्र्याइएको अवैध चिनी नेपालगन्जबाट बरामद गरेको छ । बा १ प २१५८ नम्वरको गाडीबाट १४ क्विन्टल चिनी बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

वीपीचोक–धम्वोजी खण्डबाट उक्त गाडीमा रहेको १४ क्विन्टल चिनी र २ बोरा सूर्ति समेत बरामद भएको छ ।

चिनीको मूल्य ७७ हजार र सूतिको मूल्य ७ हजार बराबर रहेको प्रहरीले जनाएको छ ।

चिनीसहित म्याजिक भन्सार नियन्त्रणमा

यस्तै भन्सार कार्यालयले भे १ ज १०९६ नम्वरको म्याजिक भ्यानलाई नियन्त्रणमा लिएको छ । ५ बोरा चिनीसहित भन्सारको टोलीले म्याजिक नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

भारतबाट भन्सार छलिको चिनी उक्त भ्यानमा फेला परेको छ । स्रोतका अनुसार तस्करले उक्त म्याजिकमा ४० वोरा चिनी लोड गरेका थिए । तर भन्सार र प्रहरीको टोलीले पछ्याएको सुइको पाएपछि अरु चिनी भने बीचमै झारेर गायव पारेको बताइएको छ ।

भन्सारले थप अनुसन्धान गरिरहेको छ । प्रहरीलाई झुक्याउन तस्करहरुले म्याजिक र निजी गाडीको प्रयोग गर्दै आएका छन् ।

ADVERTISEMENT
Share337Tweet198SendShare
Previous Post

एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

Next Post

स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छापिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो
मुख्य समाचार

लक्ष्यभन्दा कम भए पनि उच्च अदालत नेपालगन्ज इजलासले १ हजार ३५४ मुद्दा फर्छ्यौट गर्‍यो

२:२० बिहान, साउन २, २०८३
राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास
अपराध

राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

१:१३ बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
Next Post
निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छापिने

मोटरसाइकलले ठक्कर दिँदा सल्यानमा पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटियो

नयाँ नगरको ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

नयाँ नगरको ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?