ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौं : मन्त्री झाँक्री

News Desk by News Desk
३:४२ मध्यान्ह, चैत्र ११, २०७८
सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौं : मन्त्री झाँक्री
390
सेयर
380
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ११ गते ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार गुरुयोजना छिटो अघि बढाइने बताउनुभएको छ । देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताउनुभएको हो ।

शुक्रबार मन्त्रालयमा आयोजित सिंहदरवार गुरुयोजनाबारे छलफल कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनु पर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले भन्नुभयो, “देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तब्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । सकेसम्म छिटो अघि बढाउन गृहकार्य थालेका छौं ।”
सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत ग।िरने बताउँदै उहाँले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गदैै सर्वसाधारणको प्रवेशलाई समेत व्यवस्थित बनाउनु पर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले सिंहदरबार गुरुयोजना थप मजबुद बनाउन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताउनुभयो ।
शहरी विकास सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारलाई थप व्यवस्थित बनाउन गुरुयोजना अघि बढाइने बताउनुभयो ।

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

सिंहदरबारभित्रको सुरक्षा प्रणाली उत्कृष्ट बनाउन यो गुरुयोजना महत्वपूर्ण हुने बताउँदै सिंहदरबार गुरुयोजनाले प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्ने बताउनुभयो ।

सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले सिंहदरबारको सुरक्षाका लागि गेटमा आधसनिक स्क्यानिक उपकरण राख्न आवश्यक रहेको बताउँदै सिंहदरबारभित्र आइपर्ने आपतकालीन प्रकोपबाट उद्धार गर्ने विषय गुरुयोजनामा राख्नुपर्ने बताउनभयो ।

नेपाली सेनाका उपरथी निर्मल कुमार थापाले सिंहदरबारभित्र सर्वसाधारण आउन सहज हुने र सुरक्षाको दृष्टिले पनि असर नपुग्ने खालको अवस्था बनाउन गुरुयोजनामा उल्लेख गर्नुपर्ने बताउनुभयो । सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर एम्बुलेन्स र दमकल समेत सिंहदरबार परिसरभित्रै उपलब्ध हुने व्यवस्था गर्नुपर्ने उनले बताउनुभयो ।

ADVERTISEMENT

त्यसैगरी नेपाल प्रहरीका एसएसपी राजेशनाथ बास्तोलाले सिंहदबारमा सर्वसाधारणको पहुँच र सुरक्षा चुनौतिलाई सन्तुलनमा राख्ने विषय गुरुयोजनामा समेटिनुपर्ने बताउनुभयो । यस्तै नेपाल प्रहरीका एसपी बेद विष्टले सिंहदरबारभित्र ड्रोनबाट हुन सक्ने सुरक्षा चुनौती रोक्न एण्टी ड्रोन प्रणाली समेत समेट्नपर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाल टेलिकमकी प्रतिभा बैद्यले सिंहदरबारभित्र अव्यवस्थित रहेको टेलिकमका तारहरु व्यवस्थित बनाइने बताउँदै सिंहदरबार व्यवस्थित बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबै निकायबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सरोकारवाला निकायसँग समन्वय गरेर बिजुलीका तारहरु तत्काल अण्डर ग्राउण्ड गर्न सकिने बताए । उहाँले सिंहदरबारभित्र इलेक्ट्रिक चार्जिर्ङ स्टेशन समेत राख्न लागिएको जानकारी दिंदै सिंहदरबारभित्र स्ट्रीट लाइट व्यवस्थित गर्नेबारे छलफल गरेर अघि बढ्न सकिने बताउनुभयो ।

Share162Tweet95SendShare
Previous Post

काँग्रेस सभापति गौडेलको निर्देशन–‘मलाई होइन काँग्रेस जिताऔं भनेर घरघर जानुहोस्’

Next Post

७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
Next Post
७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो

७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो

आज श्यामानन्द वृहत एकल कला प्रदर्शनी हुँदै

आज श्यामानन्द वृहत एकल कला प्रदर्शनी हुँदै

युवा तथा खेलकुद सम्बन्धि विषयगत समितिको बैठक सम्पन्न

युवा तथा खेलकुद सम्बन्धि विषयगत समितिको बैठक सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?