ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सनराईज बैंकले असाय जेस्ठ नागरिकलाई कम्बल वितरण

जावेद अन्सारी by जावेद अन्सारी
६:२३ बिहान, अशोज ११, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके असोज ११ गते । कोहलपुरमा रहेको सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा अपाङ्ग असहाय, जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । शनिबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कोहलपुर नगरपालिका वडा नं. ५ का ३१ जना अपाङ्ग, असहाय, जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । कोहलपुर नगरपालिका उपप्रमुख तथा सामाजिक सुरक्षा कार्यक्रम अनुगमन मूल्याङ्कन समिति संयोेजक सञ्जु कुमारी चौधरी र सनराइज बैंकका कोहलपुर प्रवन्धक मनोज कुमार आचार्यले संयूक्त रुपमा कम्बल वितरण गरेका थिए ।

कोहलपुर नगरपालिका उपप्रमुख तथा सामाजिक सुरक्षा कार्यक्रम अनुगमन मूल्याङ्कन समिति संयोेजक सञ्जु चौधरीले बितरण कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा भत्ता लिन कुनै समस्या नहुने बताइन् । उनले भनिन आपाङ्ग मैत्री कार्यालयहरु नहुदा आफ्नो सुरक्षा भक्ता लिन समस्या हुने भएकाले, अब सामाजिक सुरक्षा भत्ता घरआगनमा पुर्‍याउने उदेश्यले बैंकहरुसँग सम्झौता भइसकेको जनाईन।

सनराइज बैंक १०२ औं शाखा कोहलपुरमा स्थापना भएको हो । बैँकका शाखा प्रबन्धक मनोज कुमार आचार्यले बैंकबाट स्वास्थ्य, शिक्षामा, वृक्षारोपण लयागत अन्य कार्यक्रम गरी सहयोग गर्ने गरेको बताए । उनका अुनसार नेपाल राष्ट्र बैंकले सामाजिक उतरदायित्व अन्र्तगत आफ्नो शाखा रहेकोे स्थानीयमा विभिन्न कार्यक्रमहरु पनि गरेका छ। आफ्नो बैंकले सहज र सरल तरिकाले सेवा पुर्‍याउने शाखा प्रबन्धक आचार्यले बताए । नेपालमा सनराइज बैंक १२२ वटा रहेका छन् ।

कार्यक्रमममा कोहलपुरका नगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद तिवारी, वडा सचिव लगायत अन्य अभिभाकवहरुको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

कञ्चनपुरको कलकत्ता फरवार्ड शाखाद्धारा मृत्यु दावी रकम प्रदान

Next Post

ज्ञानेन्द्र शाही माथि चितवनमा निर्घात कुटपिट

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

ज्ञानेन्द्र शाही माथि चितवनमा निर्घात कुटपिट

कोहलपुर जन ज्योति मावि ले उचाल्यो क्वीक्स कप

समाजबादी पार्टी ले नेता तथा कार्यकर्तालाई निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?