ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

डुडुवा पालिकाको अध्यक्षमा सिके राउत नेतृत्वको पार्टीबाट रियाज अहमद शेषको उम्मेदवारी

News Desk by News Desk
११:४० बिहान, बैशाख ४, २०७९
डुडुवा पालिकाको अध्यक्षमा सिके राउत नेतृत्वको पार्टीबाट रियाज अहमद शेषको उम्मेदवारी
545
सेयर
499
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ४ गते ।
सिके राउत नेतृत्वको जनमत पार्टीबाट बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा रियाज अहमद शेषले उम्मेदवारी दिने भएका छन् । उनले डुडुवा गाउँपालिकामा आफ्नो पकड बलियो भएकाले चुनाव लड्न लागेको बताए ।

उनले आफ्नो जित सम्पूर्ण युवाहरुको हुने बताए । उनले जनताहरु पुराना पार्टीबाट आजित भएकाले नयाँ पार्टीकारुपमा आफुलाई विजयी बनाउने बताए ।

आफ्नो उम्मेदवारीबाट जनताहरु उत्साहीत भएको पनि बताए । उनले आफु जितेपछि शिक्षालाई विकास गरिने बताए । उनले डुडुवा पालिका मधेशी र मुस्लिम बाहुल पालिकारहेकाले बालबालिकाको शिक्षाको पहुँचमा ल्याउने बताए । उनले जित्ने आधार भनेकै जनताको आधार भएको बताए ।

उनले अहिलेसम्म जनता ठूला दलको थिचोमिचोमा परेको चुनाव जित्ने आधार जनतानै भएको बताए । आफ्नो पार्टी गरीव र विपन्न समुदायको पार्टी भएकाले सबैले साथ दिने बताए ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

उनले नगरमै चुनाव लड्ने योजना भएपनि डुडुवा गाउँपालिकाबासीले देखाएको सदभावका कारणले डुडुवाबाटै चुनाव लड्न लागेको बताए । उनले बाटोघाटो पुलपुलेसा निर्माणमा आफनो पार्टीले चुनावी एजेण्डा बनाएको पनि प्रतिक्रिया दिए ।

उनले बाटो आवश्यक भएपनि सुरुमा मानिसलाई आत्मनिर्भर बनाउनुनै रहेकोे बताए । उनले खासगरी गरिव र विपन्न समुदायका मानिसहरुको आर्थिक आयआर्जनका लागि पहल गरिने बताए ।

किसानहरुको बारेमा कुनै पनि राजनीतिक दलले चुनावी एजेण्डा नबनाएको भन्दै आफ्नो पार्टी किसानलाई प्राथमिकता दिएको बताए । डा सिके रावतको मुख्य उद्देश्यनै किसान लक्षित रहेकोले उनले आफ्नो चुनावी एजेण्डपनि किसानको हितमा रहने बताए । उनले डुडुवाका सम्पूर्ण किसानको माग सम्वोधनका लागि पहल गरिने बताए ।

ADVERTISEMENT

Share246Tweet125SendShare
Previous Post

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

Next Post

नगरको बिकासका लागि जसपाको बिकल्प छैनः राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
मेयरका उम्मेदवार कमरुद्दिन राईको प्रतिवद्धता

नगरको बिकासका लागि जसपाको बिकल्प छैनः राई

एमालेले बोलायो संसदीय दलको बैठक

एमाले सचिवालय बैठक आज

उम्मेदवार टुङ्गो लगाउन दलहरु छलफलमा : गठबन्धनलाई सकस

उम्मेदवार टुङ्गो लगाउन दलहरु छलफलमा : गठबन्धनलाई सकस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?