ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उफ गर्मी ! अघोषित लोडसेडिङले नेपालगन्जबासी सास्ती झेल्दै

जावेद अन्सारी by जावेद अन्सारी
३:५० मध्यान्ह, बैशाख ५, २०७९
उफ गर्मी ! अघोषित लोडसेडिङले नेपालगन्जबासी सास्ती झेल्दै
489
सेयर
472
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ५ गते ।
नेपालकै सबैभन्दा गर्मी हुने ठाउँको रुपमा नेपालगन्जको परिचय छ । यहाँको तापक्रम ४५ डिग्रीसम्म पुगेको छ । बैशाख महिना सुरु भएसँगै नेपालगन्जको तापक्रम हवात्तै बढेको छ ।

तापक्रम बढ्दा दिउँसोको समयमा बजारमा मानिसहरु निस्कन छाडेका छन् । सडकमा मानिसहरुको आवागमन पातलिएको छ । विहान र साँझको समयमा भने बजारमा मानिसहरु बढी देखिने गरेका छन् ।

मौसमपूर्वानुमान महाशाखाले आगामी तीनदेखि तातो हावा लु चल्ने भएकाले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । तापक्रम बढिरहेको छ । तापक्रम बढ्नु यो प्राकृतिक कुरा भयो । न यसलाई रोक्न सकिन्छ न त छेक्न । तर यहीसमयमा भइरहेको अनियमित विद्युत कटौतीले भने नेपालगन्जबासीलाई थप सास्ती दिएको छ ।

उज्जयालो अभियानका अभियान्त भनिने नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङविरुद्ध अनियमित विद्युत कटौतीले पारेको असरको विरोध भइरहेको छ । उनले मुलुकमा लोडसेडिङ अन्त्य भइसकेको बताउने गरेका छन् ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

तर नेपालगन्जमा दैनिक चार पाँच घण्टासम्म वत्ति जाने गरेको छ । उखरमौउलो गर्मीले आक्रान्त भएका नेपालगन्जबासीलाई घरभित्र बस्नै मुश्किल परेको छ ।

वत्ति भएपनि लो भोल्टेजका कारण फ्यान राम्रो सँग चल्दैन् । एसी त झन परको कुरा भयो । नगरबासी भन्छन् कम्तिमा विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरोस । जतिबेला मन लायो त्यतीबेला वत्ती काट्ने गरेका कारण नगरबासी हैरान भएका छन् ।

उनीहरु विद्युत प्राधिकरणप्रति रुष्ट छन् । बजार व्यवसाय समेत प्रभावित भएको छ । उद्योग कलकारखाना संचालनमा ठूलो सकस भएको उद्योगीहरु बताउँछन् । छिनमै बत्ती आउने र छिनमै जाने समस्याका कारण विद्युतिय सामाग्री विग्रने गरेको स्थानीयबासी बताउँछन् ।

ADVERTISEMENT

विद्युत प्राधिकरणका कर्मचारीहरु भने रेडिमेट जवाफ दिन्छन् । उनीहरुले गर्मीमा माग बढी हुने र आपूर्ति कम हुने भएकाले समस्या छ । तर उनीहरु लोडसेडिङ भने नभएको बताउने गर्छन् ।

Share206Tweet118SendShare
Previous Post

पत्रकार महासंघले आयोजना गरेको पत्रकारिता तालिम सम्पन्न

Next Post

हस्तकलाका बस्तु निर्यात प्रर्वद्धनका लागि चेम्बर र हस्तकला महासंघले सहकार्य गर्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
हस्तकलाका बस्तु निर्यात प्रर्वद्धनका लागि चेम्बर र हस्तकला महासंघले सहकार्य गर्ने

हस्तकलाका बस्तु निर्यात प्रर्वद्धनका लागि चेम्बर र हस्तकला महासंघले सहकार्य गर्ने

शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Clear
6:26 am5:38 pm +0545
Feels like: 18°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1014.9mbar
UV index: 0
WedThuFri
30°C / 20°C
29°C / 20°C
25°C / 20°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?