ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

News Desk by News Desk
११:३७ मध्यान्ह, बैशाख ५, २०७९
शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता
378
सेयर
377
VIEWS
ShareTweetSendShare

RELATED POSTS

जयसपुरमा शिक्षाका लागि पहल गर्छु : कमरुद्दिन राई

एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो

नेपालगञ्जमा महिला कलेजको उद्घाटन

काठमाडौं बैशाख ५ गते ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो ।

भेटमा शिक्षा मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधारका विभिन्न प्रस्ताव राखेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आइसिटी ल्याबहरू पुर्याउनलगायत प्रस्ताव गर्नुभएको थियो।

मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष चैनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले शिक्षा क्षेत्रमा एडिबीका निरन्तर सहयोग रहेको समेत स्मरण गराउनुभएको थियो । आगामी दिनमा विद्यालय क्षेत्र विकास कार्यक्रम, प्राविधि तथा व्यवसायिक शिक्षा र तालिम र उच्च शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

हस्तकलाका बस्तु निर्यात प्रर्वद्धनका लागि चेम्बर र हस्तकला महासंघले सहकार्य गर्ने

Next Post

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

जयसपुरमा शिक्षाका लागि पहल गर्छु : कमरुद्दिन राई
मुख्य समाचार

जयसपुरमा शिक्षाका लागि पहल गर्छु : कमरुद्दिन राई

१०:२९ मध्यान्ह, बैशाख १७, २०७९
एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो
मुख्य समाचार

एमालेले प्रदेश अस्पतालमा खुम्च्याएको भेरीलाई पूर्वमन्त्री राईको पहलमा संघीय अस्पतालमा कायम गरियो

११:०६ बिहान, बैशाख १६, २०७९
नेपालगञ्जमा महिला कलेजको उद्घाटन
शिक्षा/स्वास्थ्य

नेपालगञ्जमा महिला कलेजको उद्घाटन

४:१६ मध्यान्ह, बैशाख ७, २०७९
छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
शिक्षा/स्वास्थ्य

छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

९:५१ बिहान, बैशाख ७, २०७९
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै
शिक्षा/स्वास्थ्य

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

१०:११ बिहान, बैशाख ६, २०७९
एसईई आउँदो शुक्रवारदेखि : परीक्षाको तयारी अन्तिम चरणमा
शिक्षा/स्वास्थ्य

एसईई आउँदो शुक्रवारदेखि : परीक्षाको तयारी अन्तिम चरणमा

१०:१८ बिहान, बैशाख ४, २०७९
शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता
शिक्षा/स्वास्थ्य

शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

३:४८ मध्यान्ह, चैत्र २९, २०७८
हाम्रो विद्यालय म बनाउँछु अभियान शुरूगर्दछौं : शिक्षामन्त्री पौडेल
शिक्षा/स्वास्थ्य

हाम्रो विद्यालय म बनाउँछु अभियान शुरूगर्दछौं : शिक्षामन्त्री पौडेल

९:४५ मध्यान्ह, चैत्र २५, २०७८
Next Post
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीको दाबी : सहमति जुटाउन बैठक बस्दै

पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीको दाबी : सहमति जुटाउन बैठक बस्दै

प्रमोद रिजालले सरकारी सामान गरे फिर्ता

प्रमोद रिजालले सरकारी सामान गरे फिर्ता

Discussion about this post

Currently Playing

Recommended Stories

काँग्रेसको गढ मानिएको कोहलपुरको वडानम्बर ६ मा नेकपाका रामशरणको विजयी

५:३७ मध्यान्ह, मंसिर १४, २०७६

गणपति डेन्टल क्लिनिकद्धारा सडकमा हिड्ने सर्वसाधरणलाई मास्क तथा जलपान सामाग्री

५:३८ मध्यान्ह, भदौ १३, २०७७

वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत

१२:०२ मध्यान्ह, माघ ४, २०७८

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3638 shares
    Share 1503 Tweet 890
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2251 shares
    Share 915 Tweet 557
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2037 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?