ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उपमेयरका उम्मेदवार कमरुद्धिनलाई महिला मतदाताको पनि साथ

News Desk by News Desk
२:१४ मध्यान्ह, बैशाख २६, २०७९
उपमेयरका उम्मेदवार कमरुद्धिनलाई महिला मतदाताको पनि साथ
516
सेयर
447
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २६ गते ।
नेपालगन्ज उपमहानगरपालिका उपमेयरका उम्मेदवार कमरुद्धिन राईले नेपालगन्जमा बसोबास गर्ने महिलाहरुको पनि साथ पाएको बताएका छन् ।

आफूले महिला, पुरुषलाई समान ब्यवहार गरेकोले महिला मतदाताले पनि रुचाएको उनले जिकिर गरे । उनले विशेष परिस्थितीका कारण महिला उम्मेदवार उठाउन नसकेको स्पष्ट पार्दै महिला अधिकार र महिला उत्थानका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । ‘म पुरुष हुँ, तर महिला उत्थानका लागि मैले कुनै कसुर बाँकी राख्ने छैन । महिला विरुद्धका कुनै काम मबाट हुने छैन,’ उनले भने ।

जनता समाजबादीको तर्फबाट उपमेयरका उम्मेदवार राईले कुनै जातजाती, धर्म र सम्प्रदायको लागि नभई सिंगो नेपालगन्जलाई समृद्ध बनाउन योजना ल्याउने बताए । उनले उपमेयर चयनका लागि कुनै एउटा दलबाट उम्मेदवारी दिएको बताउँदै उपमेयरमा विजयी भए राजनीतिक आस्थाको आधारमा नभई आवश्यकता र औचित्यको आधारमा काम तथा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘मैले लामो दूरीको यात्रा तय गरेको छु, तपाईहरुले जिताउनु भयो भने तपाईहरुको चित्त बुझ्ने गरि काम गर्ने छु, सेवामा तल्लिन हुने छु,’ उनले भने ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

पछिल्लो समय उनको पक्षमा जनलहर देखिएको छ । उनले अघिल्लो निर्वाचनभन्दा यस पटक माहोल राम्रो भएको बताए । ‘म दुखको भुंग्रोबाट निस्केको ब्यक्ति हुँ । दुख, पीडा कस्तो हुन्छ अनुभव गरेको छु ।

त्यसैले म दुखी, गरिवको सेवामा तल्लिन हुने छु,’ राईले भने ।
उनले अघिल्लो निर्वाचनभन्दा यस पटक आफ्नो पक्षमा धेरै मतदाता बढेको दावी गरे । अघिल्लो निर्वाचनमा संघीय समाजबादी फोरमको मत मात्र थियो । अहिले नयाँ शक्ति पार्टीको मत पनि थपिएको छ ।

त्यसैमा अहिले हाम्रो पक्षका नयाँ मतदाता पनि थपिएका छन्,’ उनले भने, ‘मलाई सत्ता गठबन्धन दल नेपाली काँग्रेस र माओवादी केन्द्रको मत पनि थपिने छ ।’

ADVERTISEMENT
Share248Tweet112SendShare
Previous Post

देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी “मुन्ना” को राजनीति यात्रा

Next Post

पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?