ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

News Desk by News Desk
६:१३ मध्यान्ह, बैशाख २६, २०७९
निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता
404
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २६ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संवाद समूह बाँकेद्धारा सोमबार नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन ०७९ आचार संहिता कार्यान्वयनका सन्दर्भमा आयोजित अन्तरक्रियात्मक संवाद कार्यक्रममा उम्मेदवारले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

विभिन्न राजनीतिक दलबाट नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका प्रत्यासीहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनानै अन्तिम विकल्प भएको स्वीकार्दै प्रतिवद्धता सार्वजनिक गरेका हुन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखका लागि १७ जना र उपप्रमुखका लागि ९ जना प्रतिष्पर्धामा हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृत, सञ्चारकर्मी र अधिकारकर्मी लगायतकोे सहभागिता रहेको कार्यक्रममा उनीहरुले आचारसंहिताको पालना गर्ने र गराउने दायित्वबाट विमुख नहुने बाचा गर्दै सामुहिक खवरदारी र हातेमालोको आवश्यक्तामा पनि जोड दिए ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार नन्दलाल वैश्यले आचार संहिता पालनाको प्रयास भइरहेको भन्दै कहीं कतै उल्लघंन भएको पाइए सचेत गराउन पनि निर्वाचन आयोगलाई आग्रह गर्नु भयो । आचार संहिता उल्लघंन नगर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले अनुगमनसँगै शान्तिसुरक्षाको व्यवस्था मिलाउन पनि जोड दिनु भयो ।

राप्रपा नेपालबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार अभय वस्नेतले व्यानर, झण्डा, स्टीकरको प्रयोग गरेर आचार संहिता उल्लघंन भइरहेपनि कानूनी दायरामा ल्याउन कन्जुस्याई भइरहेको दावी गर्नु भयो । उहाँले आफु र आफनो पार्टीले आचार संहिता उल्लघंन नगर्ने प्रतिवद्धता दोह¥याउनु भयो ।

यस्तै नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुखका उम्मेदवार शान्ति ढकालले आचार संहिता उल्लघंन गर्नेले गरिरहेकै भएपनि आफुहरुले कहीं कतै नगरेको यदि त्यस्तो पाइएमा कानूनी कारवाही भोग्न पनि तयार रहेको उदघोष गर्नु भयो ।

ADVERTISEMENT

मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले आचारसंहिता स्वयंले लागु गर्नु पर्ने भन्दै तडक भडक प्रचार गरेर जीतीन्छ भन्ने मानशिकता त्याग्न उम्मेदवारलाई आहवान गर्नु भयो । आचार संहिता उल्लंघन गर्नेलाई मतदाताले मतद्धारा पनि दण्डीत गर्ने दावी गर्दै उहाँले प्रमाणसहित उजुरी आएमा कानूनी कारवाही गरिने स्पष्ट पार्नु भयो । कार्यक्रममा राप्रपाबाट नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उम्मेदवार विन्दु चर्तीमगर, अधिवक्ता लोक बहादुर शाह लगायतले आचारसंहिता पालनाबारे बोल्नु भएको थियो ।

संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा संवाद समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले उम्मेदवारले अपनाउनु पर्ने आचारसंहिता बारे प्रकाश पार्नु भएको थियो । संवाद समूह, बाँकेले स्थानीय तह निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।

Share162Tweet101SendShare
Previous Post

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

Next Post

सब्बीरले भने प्रभावकारी स्वास्थ्य सेवाका लागि मलाई मत दिनुहोस्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
सब्बीरले भने प्रभावकारी स्वास्थ्य सेवाका लागि मलाई मत दिनुहोस्

सब्बीरले भने प्रभावकारी स्वास्थ्य सेवाका लागि मलाई मत दिनुहोस्

मुन्नाको प्रतिबद्धताः पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा

मुन्नाको प्रतिबद्धताः पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा

मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?