ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

मुन्नाको प्रतिबद्धताः पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा

News Desk by News Desk
९:२९ बिहान, बैशाख २७, २०७९
मुन्नाको प्रतिबद्धताः पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा
410
सेयर
409
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका ८ का वडाअध्इक्ष पदका उम्मेदवार निजामुद्दीन सिद्दिकी (मुन्नां)ले आफ्नो उम्मेदवारी पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा प्रवाह गर्नका लागि रहेको बताएका छन् ।

बलिदो समयसँगै मानिसको आवश्यकता, विकासको स्वरूप पनि फेरिदै गएको बताउँदै उनले नगरको पुरानो बजार मानिएको वडा नं। १० र ११ गाँसिएर परिवर्तित वडा नं. ८ नेपालगन्जको मौलिक परम्परा, संस्कृतिलाई परिचय दिने वडा रहेकाले यसको सम्मुचित विकास गर्नु आफ्नो दायित्व र जिम्मेवारी रहेको बताए ।

उनले आफ्नो संकल्पपत्रमा प्रत्येक तीन महिनामा एक पटक विशेषज्ञ डाक्टरहरूको संलग्नतामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गरेका छन् ।

यस्तै पछाडी पारिएका, सिमान्तकृत, अतिविपन्न वर्गरसमुदाय र परिवारका चेलीरछोरीलाई शिक्षा आर्जन प्रोत्साहनस्वरूप विशेष प्याकेज । ज्येष्ठ नागरिकको छुट्टै लगत खडा गरि सामाजिक सुरक्षा भत्ताको सहज वितरण तथा घरदैलोमा स्वास्थ्य सेवा प्रवाह गरिने उनको प्रतिबद्धता छ ।

RELATED POSTS

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

वडामा बसोबास गर्दैरहेका घसियारा (केवट) समुदायको जीवनस्तर उकास्न वैकल्पिक रोजगारतर्फ प्रोत्साहन गर्न रूची अनुसारको सीप तालिम निःशुल्क दिने व्यवस्था मिलाइने पनि उनको भनाइ छ ।

वडाका अतिविपन्न वर्ग, सीमान्तकृत, अल्पसंख्यक समुदाय तथा परिवारका महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउन उपयुक्त कार्यक्रम सञ्चालन गरिने, घरेलु कामकाजी महिलाहरूका लागि आत्मनिर्भर बनाउन सीपमूलक व्यावसायिक तालिम सञ्चालन गरिने, वडाका युवाहरूलाई रचनात्मक गतिविधितर्फ आकर्षित गर्न उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम आयोजना गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै वडाको प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा स्थान बनाउन सफल भएकालाई प्रोत्साहनस्वरूप नगद राशिसहित सम्मान गरिने, वडास्थित ऐतिहासिक रानीतलाउको संरक्षण गर्दै यसको ऐतिहासिक पक्ष उजागर गर्ने शिलापत्र स्थापना, पोखरीको पूर्ण सरसफाईसहित रमणीय स्थलका रूपमा विकसित गर्दै बोटिङ्ग राञ्चालन ्र वडास्थित ऐतिहासिकर धार्मिकरसाँस्कृतिक धरोहरहरू, तालतलैया, बगैंचाहरूको संरक्षण, सम्वर्द्धनलाई पनि जोड दिइएको छ ।

ADVERTISEMENT
Share165Tweet102SendShare
Previous Post

सब्बीरले भने प्रभावकारी स्वास्थ्य सेवाका लागि मलाई मत दिनुहोस्

Next Post

मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेमा कतै राती कतै भोलि बिहान देखि मतगणना हुने
मुख्य समाचार

१० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

४:३९ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

इस्तियाक राईले भने–‘पप्पुले झुट बोले, डुडुवाको विकास मैले गरेको हो’

इस्तियाक राईले भने–‘पप्पुले झुट बोले, डुडुवाको विकास मैले गरेको हो’

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

Discussion about this post

Currently Playing

Recommended Stories

बाँकेका पाँचजना क’ श्रेणीको विद्याभुषण पदकबाट सम्मानित

६:२० बिहान, भदौ २२, २०७६

हिमाली क्षेत्रमा हिमपात तथा पश्चिमका पहाडी भूभागमा वर्षाकाे सम्भावना

१०:१९ बिहान, फाल्गुन २, २०७७

कञ्चनपुरमा प्राविधिक र किसान सलह धपाउन खेतबारीमै पुगे

४:५९ मध्यान्ह, साउन २, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3638 shares
    Share 1503 Tweet 890
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2249 shares
    Share 915 Tweet 556
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2037 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?