ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सब्बीरले भने प्रभावकारी स्वास्थ्य सेवाका लागि मलाई मत दिनुहोस्

News Desk by News Desk
९:०२ बिहान, बैशाख २७, २०७९
सब्बीरले भने प्रभावकारी स्वास्थ्य सेवाका लागि मलाई मत दिनुहोस्
513
सेयर
478
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा वडाअध्यक्ष पदका उम्मेदवार मो सब्बीर अन्सारीले आफु निर्वाचित भए गरिव व्यक्तिहरुलाई निःशूलक उपचार सेवा प्रदान गरिने बताएका छन् ।

उनले अझै पनि वडाबासीहरु विरामी पर्दा स्वास्थ्यको पहुँचमा पुग्न नसकेको भन्दै उनले ती मानिसहरुलाई प्रभावकारी स्वास्थ्य सेवा दिने बताए ।

उनले आफ्नो वडाबासी सबैलाई साक्षर बनाउने घोषणा पनि गरेका छन् । आफु निर्वाचित भए प्रौढ कक्षा संचालन गरेर भएपनि सबै वडाबासीलाई साक्षर गरिने उनको भनाइ छ ।

वडा नम्वर पाँच अझैपनि डुवान समस्याग्रस्त वडा भएकाले सडक र नाला नपुगेका वस्तीमा तत्काल सडक नाला निर्माणलाई अघि बढाइने उनको भनाइ छ ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

उनले आवश्यकताका आधारमा बाटो पिच गरिने बताएका छन् । आफु निर्वाचित भए जेठको दोस्रो हप्ताबाटै डुवान समस्या हल गरिने उनको भनाइ छ ।

उनले गएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले नागरिकले अपेक्षा अनुसार काम गर्न नसकेको बताए । एउटा सेवाग्राही नागरिकताको सिफारिस लिन महिनौं दिन कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गरिने उनको भनाइ छ ।

उनले आर्थिक बेरोजगारको समस्या हल गर्न विभिन्न सीपमुलक तालिमको व्यवस्था गरिने उनले बताए । उनले वडालाई सुरक्षित राख्न सिसि क्यामेरा जडान गरिने बताए ।

ADVERTISEMENT

उनले तीन वर्षको अवधिमा वडाका सबै ठाउँमा सिसि क्यामेरा जडान गरिने बताए । उनले पार्टी भन्दा व्यक्ति हेरेर मत दिन आव्हान गरेका छन् । ३८ सालदेखि राजनीतिमा सक्रिय उनी आफु निर्वाचित भए इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

भिडियो सहित हेर्नुस

Share226Tweet120SendShare
Previous Post

निर्वाचन आचार संहिता पालना गर्ने उम्मेदवारको प्रतिवद्धता

Next Post

मुन्नाको प्रतिबद्धताः पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
मुन्नाको प्रतिबद्धताः पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा

मुन्नाको प्रतिबद्धताः पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा

मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

इस्तियाक राईले भने–‘पप्पुले झुट बोले, डुडुवाको विकास मैले गरेको हो’

इस्तियाक राईले भने–‘पप्पुले झुट बोले, डुडुवाको विकास मैले गरेको हो’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?