ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मंगलमा जीवन खोज्नका लागि सतहलाई ६.६ फिटसम्म खन्नुपर्ने

News Desk by News Desk
१:२९ मध्यान्ह, असार १६, २०७९
मंगलमा जीवन खोज्नका लागि सतहलाई ६.६ फिटसम्म खन्नुपर्ने
403
सेयर
402
VIEWS
ShareTweetSendShare

काठमाडौं असार १६ गते ।
नासाको क्युरियोसिटी र पर्सिवरेन्स रोवरले मंगल ग्रहको सतहमा प्राचिन जीवनको प्रमाण खोजिरहेका छन् । तर अहिले आएर के थाहा भएको छ भने यी प्रमाण पाउनका लागि सायद यहाँको सतकलाई केही गहिराइसम्म खन्नुपर्ने हुनसक्छ ।

यदि मंगल ग्रहमा जीवन थियो भने त्यतिबेला बाँकी भएको अमिनो एसिडको कुनै पनि प्रमाण, जमिनबाट कम्तीमा ६.६ फिट तल दबिएको हुनसक्छ ।

यस्तो हुनुको कारण के हो भने मंगलमा चम्बकीय क्षेत्र छैन र कमजोर वातावरणका कारण यसको सतहमा कस्मिक रेडिएसन पृथ्वीको तुलनामा निकै धेरै छ र कस्मिक रेडिएसनले अमिनो एसिडलाई नष्ट गर्ने गर्छ ।

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका भौतिक विज्ञानी अलेक्जेन्डर पेवलोवका अनुसार मंगल ग्रहको सतहमा चट्टान र रेगोलिथमा कस्मिक रेडिएसनले अमिनो एसिडलाई पहिला सोचेभन्दा निकै तीब्र गतिमा नष्ट गरिदिने तथ्य फेला परेको छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

मार्स एक्सप्लोरेशनका लागि कस्मिक रेडिएशन एउटा निकै ठूलो समस्या हो । पृथ्वीमा मानिस हरेक वर्ष करिब ०.३३ मिलिसिवर्ट कस्मिक रेडिएसनको सम्पर्कमा आउने गर्छ । मंगल ग्रहमा वार्षिक एक्सपोजर २५० मिलिसिवर्टभन्दा बढी हुने गर्छ ।

एस्ट्रोबायोलोजीमा प्रकाशित शोध अनुसार पेवलोव र उनको टिमले मंगल ग्रहको सतहमा अमिनो एसिडको प्रमाण भेटिनुको सम्भावनालाई उत्कृष्ट तरिकाले बुझन् चाहन्थे त्यसैले उनीहरुले एक प्रयोग गरे ।

उनीहरुले सिलिका, हाइट्रेडेड सिलिका, वा सिलिका र पक्र्लेरेट्स (साल्ट) लाई मिलाएर मंगल ग्रहजस्तो माटो बनाइन् र त्यसमा मिनरल्सका साथै एमिनो एसिड मिसाए ।

ADVERTISEMENT

त्यसपछि त्यसलाई टेस्ट ट्युबमा सील गरिदिए । भिन्न–भिन्न टेस्ट ट्युबले मंगलको भिन्न–भिन्न तापक्रममा, ग्रहको वातावरणलाई दर्साउने गर्छ । त्यसपछि उक्त समूहले त्यसमा रेडिएसन छोडे । यो प्रयोगले माटोको सिमुलेन्टबाहेक अमिनो एसिडलाई नष्ट गरिदियो ।

यसमाफर्त् के पत्ता लाग्यो भने सिलिकेट्स, विशेषगरी परक्लोरेट्सयुक्त सिलिकेट्सले अमिनो एसिडलाई नष्ट गर्ने दरलाई असाध्यै धेरै बढाउने गर्छ । यसको अर्थ के हो भने मंगल ग्रहको सतहमा कुनै प्रकारको अमिनो एसिड जुन करिब १० करोड वर्ष पुरानो होला, ती सबै नष्ट भइसकेका छन् ।

त्यसैले मंगल ग्रहमा अमिनो एसिडलाई खोज्नु छ भने सतहभन्दा केही गहिराइमा खन्नुपर्ने हुन्छ । अर्थात्, ६.६ फिट गहिरो । स्मरण रहोस्, मार्सको रोवरले करिब २ इन्चसम्म मात्रै ड्रिल गर्न सक्छ । एजेन्सी 

Share162Tweet101SendShare
Previous Post

पदमुक्त मन्त्री विमला वलीको अर्को ट्वीस्टः मैले राजीनामा नदिई कसरी स्वीकृत भयो ?

Next Post

नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगरसभा सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगरसभा सम्पन्न

नेपालगन्ज उपमहानगरपालिकाको ११ औं नगरसभा सम्पन्न

लागु औषध मुद्दामा फरार प्रतिवादी पक्राउ

बेवारिसे अवस्थामा बोइलर कुखुरा बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?