ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कनोडिया पेट्रोल पम्पको बदमासीः कम तेल दिएर बढी मूल्य असुली

News Desk by News Desk
१:५२ मध्यान्ह, असार २९, २०७९
कनोडिया पेट्रोल पम्पको बदमासीः कम तेल दिएर बढी मूल्य असुली
528
सेयर
527
VIEWS
ShareTweetSendShare

बाँके असार २९ गते ।
कोहलपुर नगरपालीका वडा नम्वर १२ चप्परगौडी स्थित पुर्व–पश्चिम राजमार्ग किनारामा रहेको कनोडिया अटो मोबाईल्सको पेट्रोल पम्पमा दैनिक सयौं लिटर प्रेट्रोलियम पर्दाथमा ठगी हुने गरेको उपभोक्ताले फेला पारेका छन् ।

कनोडिया अटोमाबाईल्सको पेट्रोल पम्पमा मिटर रिडिङ्ग गर्ने यन्त्रमा कम प्रेट्रोलियम पर्दाथ ग्राहकलाई दिएर बढी संख्यामा अंक देखाउने गरेको उपभोक्ताले फेला पारी कार्वाहीका लागि कोहलपुर प्रहरीलाई जिम्मा लगाएका छन् ।

कोहलपुरको पूर्व–पश्चिम राजमार्गमा दैनिक हजारौं लिटर डिजल र पेट्रोल ग्राहकले लिने गरेको उक्त पेट्रोल पम्पमा सोमवार साँझ सिन्धुपाल्चोक स्थाइ घर भई कोहलपुर बस्दै आएका लाल बहादुर तामाङले आफ्नो बाग्मती प्रदेशको ०३–००२ प नम्बरको ५।२ लिटर क्षमताको पेट्रोल ट्याङ्की रहेको स्कुटरमा फुल ट्याङ्की पेट्रोल हाल्दा ६.२७ तेल हालेको मेशिनमा देखाएको र पम्पवालाले पैसा पनि ६।२७ लिटरको माग गरेपछि घटना बाहिर आएको हो ।

सोमबार साँझ करिब ८ बजे देखि पेट्रोल पम्पमा बिबाद सृजना भयपछी पम्पका कर्मचारी, प्रहरी र स्थानिय उपभोक्ताको रोहबरमा त्यो कनोडियावाला पेट्रोल पम्पको मेशिन नम्बर २ मा ९ः४५ बजे ताला लगाइ बिक्री बितरण बन्द गरि इप्रका कोहलपुरका प्रतिनिधिलाई चाबी दिइएकोमा घटना सामसुम पार्ने कोशिस भैइरहेको स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

उक्त पेट्रोल पम्पमा यस अघि पनि नापतौल तथा गुणस्तर क्षेत्रिय कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले चेकजाँचका क्रममा ठगी गर्ने उद्देश्यले मेशिन भित्र चिप्स जडान गरेर ठगी गरेको अवस्थामा फेलापारी कार्वाही गरेको थियो ।उपभोक्ताको उजुरीपछि केही बर्ष अघि १९ बैशाखमा टोलीले सो पम्पको अनुगमन गरेको थियो ।

१० लिटर पेट्रोल चेकजाँच गर्दा ५५० मिलिलिटर घटी देखिएपछि सो पम्प सिल गरिएको थियो । सोमवार साँझको जस्तै ‘सोही दिन नै पम्प खोलेर अनुसन्धान गर्ने भनिएपनि पम्पको साँचो सञ्चालक सञ्जय कनोडियाले लिएर बाहिर गएका कारण सिल गरेका थियौं, गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख शम्भु कुमार झाले बताए ।

सञ्चालक कनोडियालाई सम्पर्क गर्दा सम्पर्कमा आउन आलटाल गरेपछि टोलीले पम्पको मुचुल्का खडा गरी फुटाई चेकजाँच गर्दा सो चिप्स भेटिएको वताएको थियो । त्यसबेला टोलीले सेन्सर तारमा लगाइएको थप सेन्सर तार र चिप्स बरामद गरी अनुसन्धानका लागि लिएर आएको थियो । त्यो भन्दा पनि पहिला कनोडिया पेट्रोल पम्पमा कम तेल दिने गरेको भन्दै मुद्दा चलाइएको थियो ।

ADVERTISEMENT
Share212Tweet132SendShare
Previous Post

पानीमा डुबेर तीन बालबालिकाको मृत्यु

Next Post

सिमा नाका नजिकैबाट आज फेरि लागूऔषध बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
Next Post
सिमा नाका नजिकैबाट आज फेरि लागूऔषध बरामद

सिमा नाका नजिकैबाट आज फेरि लागूऔषध बरामद

चितुवाको आक्रमणमा परी अर्घाखाँचीमा ७ वर्षीय बालकको ज्यान गयो

नागार्जुनमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

उपसभामुखका लागि आज मनोनयन दर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?