ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्र प्रहरीको सेटिङमा भित्र्याएको अवैध सामान नेपाल प्रहरीद्धारा बरामद

News Desk by News Desk
१:४५ मध्यान्ह, असार ३०, २०७९
सशस्त्र प्रहरीको सेटिङमा भित्र्याएको अवैध सामान नेपाल प्रहरीद्धारा बरामद
673
सेयर
656
VIEWS
ShareTweetSendShare

बाँके असार ३० गते ।
बाँकेको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सेटिङमा भन्सार छलि भित्र्याइएको ठूलो परिणामको कपडा नेपाल प्रहरीले बरामद गरेको छ ।

तस्करसँगको मिलेमतोमा सशस्त्र प्रहरीले लाइन लिएर छाडेको लेडिज कुर्ता, कोट पाइन्ट र लेडिज सल नेपाल प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार २ लाख १७ हजार एक सय रुपैयाँ बराबरको अवैध कपडा बरामद भएको छ । लेडिज कुर्ता १९६ पिस, कोट पाइन्ट १९ पिस र लेडिज सल २१ पिस बरामद भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले लाइन लिएर तस्करसँग अवैध सामान भित्र्याउन सहयोगी भूमिका खेल्ने गरेको छ । सशस्त्र प्रहरीले हिरमिनिया क्षेत्रबाट काटेको बोइलर कुखुरा, बिजुलीबत्ती, चिनी, मल, कपडा, राँगा, खसी, लगायतका विभिन्न अवैध भन्सार छलीको सामान भित्र्याउने गरेको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

६५ किलोमिटर खुला सीमा रहेको बाँकेमा १० वटा सशस्त्र प्रहरीको विओपी पोष्ट छन् । सशस्त्र प्रहरीले गस्ती गरिरहेको बेला पनि तस्करी भैरहेको स्थानीय बताउँछन् ।

सशस्त्र प्रहरीले भारतबाट हुने अवैध गतिविधिलाई रोक्नु हो । तर त्यही सशस्त्र प्रहरी तस्करसँगको साठगाठमा कमाउ धन्दामा लाग्ने गरेको छ । जसका कारण सीमा अपराधका घटनाको जोखिम समेत बढेको छ ।

भारतबाट तस्करी गरि ल्याइएको अवैध भन्सार छलीलो सामान चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, जुम्ला, दाङ लगायतका पहाडी जिल्लामा सम्पलाई गरिन्छ । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो राजश्वमा घाटा हुँदै गएको छ, भने नेपाली व्यापारीहरुसमेत ठूलो मारमा परेकाछन् ।

ADVERTISEMENT
Share279Tweet164SendShare
Previous Post

उपसभामुखका लागि आज मनोनयन दर्ता

Next Post

डेढ वर्षमा पनि बनेन लुम्बिनीको प्रदेशसभा भवन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
Next Post
डेढ वर्षमा पनि बनेन लुम्बिनीको प्रदेशसभा भवन

डेढ वर्षमा पनि बनेन लुम्बिनीको प्रदेशसभा भवन

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

झापामा रासायनिक मलको अभाव, किसान समस्यामा

‘साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?