ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा अवैध भारतीय कुखुराको विगविगी, प्रशासन मुखदर्शक

News Desk by News Desk
९:२१ बिहान, साउन ६, २०७९
बाँकेमा अवैध भारतीय कुखुराको विगविगी, प्रशासन मुखदर्शक
607
सेयर
516
VIEWS
ShareTweetSendShare

बाँके साउन ६ गते ।
भारतबाट अवैद्य कुखुरा तस्करी भएर नेपाली कुखुरा बिक्रि हुन छाडेपछि पोल्ट्रि व्यवसाय सम्बद्धहरुले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेपालगन्जमा भेला भएका उनीहरुले प्रशासनले अवैद्य आयात रोक्ने जिम्मेवारी पूरा नगर्दा नेपाली व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।

भारतबाट पंक्षीजन्य वस्तुहरु आयात गर्न प्रतिबन्ध लगाइएको भएपनि बाँकेमा अवैद्यरुपमा कुखुराहरु तस्करी भइरहेको र त्यसमा प्रहरी मुकदर्शक बनेको उनीहरुको अरोप छ । कुखुरा व्यवसायी संघ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीले केही हप्तायता बाँकेका किसानका कुखुराहरु बिक्री नहुँदा किसानहरुले लाखौँको घाटा व्यहोरिरहेका बताए ।

उनीहरुले कुखुराहरु खोरमै मर्न थालेको गुनासो सुनाएका छन् । तर बजारमा मासु बिक्रेताहरुले भारतीय कुखुराहरु बेचिरहेको उनको भनाइ छ । तस्करहरुले भित्र्याएका भारतीय कुखुरा मासु व्यापारीहरुले एक सय १२ रुपैयाँमा किनेर उपभोक्तालाई चार सय ४० रुपैयाँसम्ममा बेचिरहेका कुखुरा पालक किसानहरुले बताएका छन् ।

सम्बन्धित समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

यसले एकातिर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको र अर्कोतिर नेपाली पोल्ट्री सम्बद्ध व्यवसायीहरु धराशायी हुने अवस्थामा पुगेका उनीहरुको भनाइ छ । उनीहरुले तत्कालै तस्करी रोक्न परिणाममुखि कदम चाल्न प्रशासनसँग माग गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मन्च बाँकेले संयोजन गरेको छलफलमा नेपाल पोल्ट्रि महासंघका उपाध्यक्ष टीकाराम पोखरेल, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मी मानन्धर लगायत पोल्टी व्यवसायी, ह्याचरी व्यवसायी, कुखुरा उत्पादक किसान, मासु व्यवसायी, दाना उद्योगी लगायतका प्रतिनिधिहरु सहभागी थिए ।

छलफलपछि व्यवसायीहरुले व्यवसायिक हितमा काम गर्ने उदेश्यले धर्मराज पोखरेलको संयोजकत्वमा कुखुरा व्यवसायी मन्च गठन पनि गरेका छन् । मन्चले हाल भइरहेको तस्करी रोक्न तत्कालै दबाबमूलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT
Share297Tweet129SendShare
Previous Post

नेपालगञ्ज–१३ ले गर्‍यो कर्मचारीलाई सम्मान

Next Post

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
Next Post
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

नागरिकता विधेयक आजै पारित हुने

नागरिकता विधेयक आजै पारित हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?