ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन व्यवस्थापन जिम्मा ६२ जना ट्राफिकलाई

News Desk by News Desk
६:०८ मध्यान्ह, साउन २०, २०७९
बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन व्यवस्थापन जिम्मा ६२ जना ट्राफिकलाई
492
सेयर
491
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके साउन २० गते ।
पहिले पहिलेको तुलनामा पछिल्लो समय सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गैइरहेको दिनदिनै तपाईं हामीले सुन्न अनि देख्न पाएका छौ।

पहिले पहिले नेपालगन्ज कोहलपुर सडकखण्ड सानो र साघुरो थियो सवारीसाधन चालक अनि पैदल यात्रु सबै सचेत बनेर हिढ्ने गर्थे अहिले बाटो चौडा र फराकिलो बन्दै गएको छ तर पनि सवारीसाधन चालक अनि तपाईं हाम्रै लापरबाहीले दिनप्रतिदिन दुर्घटना निम्तिरहेको छ।

बढ्दो शहरीकरण र बढ्दो जनघनत्व लाई ख्यालमा राख्दै सवारी साधन संचालन र सडक निर्माणमा बृहतम अध्ययन अनुशन्धान गर्न सरोकारवाला लाई बाँके जिल्ला ट्राफिक प्रहरीका निरिक्षक हिमालय शाहले आग्रह गरेका छन् ।
उनले दिनप्रतिदिन हुने दुर्घटनामा ट्राफिकको मात्र भर परेर दुर्घटना कम गर्न नसकिने बताए ।नागरिक स्वयम् आफै सचेत र अनुशासित रहे ८०% दुर्घटनालाई न्यूनीकरण गर्न सकिने बताए।

बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन निगरानी,नियन्त्रण सहज सवारी आवागमनको व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरी सँग ६२ जनाको टिम मात्र छ । बाँके ट्राफिकमा २४ जनाको दरबन्दीवाला सहित हाल कार्यरत ६२ जना पनि ट्राफिक व्यवस्थापनको लागि अपुग भएको छ । ८१ वटा वडा र १ उपमहानगर १ नगर सहित ६ गाँउपालिका रहेको बाँके जिल्ला पश्चिममा सुदूरपश्चिम प्रदेश,उत्तरमा कर्णाली प्रदेश र दक्षिणमा भारतको उत्तरप्रदेश सँग जोडिएको छ ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

आर्थिक वर्ष २०७८/२०७९ मा सवारी दुर्घटनामा परि ५८ पुरुष,१४ महिला,६ बालक र ४ बालिका गरि ८२ जनाको मृत्यु,८९ जना गम्भिर घाईते,४८ जना सामान्य घाईते हुने गरि १ सय ५४ दुर्घटना भई मानविय क्षति सहित अनुमानित १ करोड ३० लाख १४ हजार ५ सय क्षति भएको छ । घटेका घटना लाई आधार बनाउदै बाँके ट्राफिक प्रहरी कार्यालयले ५ हजार ४ सय ३९ विद्यार्थी,सामुदायिक कक्षा संचालन ५ सय ६६,नयाँ सुरक्षित चालक २ सय ९८, व्यावसायिक चालक ८ हजार ९ सय १२,सर्वसाधरण ५ हजार ९ सय ४९,४७ वटा अन्तरकृया कार्यक्रम ३ सय ५२ पटक चेतनामुलक माईकिङ,यात्रु मैत्री चालक १ हजार ६ सय ५० र १ सय ४२ पटक पर्चापम्प्लेट वितरण गरेर २३ हजार ३ सय १६ पटक सचेतनाका कार्यक्रम सम्पन्न गरेको छ ।

आ.व ०७८/०७९मा ३ हजार ७ सय १ बस कारवाहीमा परि रु १७ लाख ४१ हजार ५ सय ,१६ हजार ६ सय ३१ ट्रक कारवाहीमा परि ७४ लाख १३ हजार ५सय,७ हजार ४ सय ३ जिप ,कार कारवाहीमा परि ३१ लाख ५२ हजार ५ सय,२ हजार ९ सय ४३ ट्याक्टर कारवाहीमा परि १२ लाख १५ हजार छ सय,८ हजार ७० मोटरसाईकल कारवाहीमा परि ३७ लाख ४२ हजार, ५सय २८ टेम्पो कारवाहीमा परि २ लाख २३ हजार रकम राजस्वमा दाखिला भएको छ । सवारी ऐन अनुसार ३९ हजार ८ सय ४४ सवारी साधन कारवाहीमा परि रु २ करोड २५ लाख ३७ हजार ५ सय राजस्व जम्मा भएको बाँके ट्राफिकले बताएको छ ।

यस वर्ष पनि कोहलपुर नगरपालिका,बैजनाथ गाँउपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरु गरिने बताईएको छ । बाँकेमा १२ वटा अस्थायी ट्राफिक प्रहरी पोष्ट मार्फत सडकमा सुरक्षाका लागि तैनाथ ट्राफिक प्रहरीले मुस्कान सहितको सेवा दिईरहेको समेत दावी गरेको छ ।

ADVERTISEMENT

बाँके ट्राफिक प्रहरीका निरिक्षक हिमालयन शाहले बढ्दो शहरीकरण र बढ्दो जनघनत्व लाई ख्यालमा राख्दै सवारी साधन संचालन र सडक निर्माणमा बृहतम अध्ययन अनुसन्धान गर्न सरोकारवाला लाई आग्रह गरेका छन् । बाँके ट्राफिक प्रहरीले कोहलपुर नगरपालिकाको वडा नं १२ को चप्परगौडी देखि राप्ती सोनारीको ढकेरी हुदै शमशेरगञ्ज सम्मको सडकखण्ड लाई बढी दुर्घटना हुने सडक खण्डको रुपमा पहिचान गरेको छ ।

Share197Tweet123SendShare
Previous Post

४८ लागिन् काजोल, १६ वर्षमा गरेकी थिइन् बलिउड डेब्यु

Next Post

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध
दुर्घटना

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

३:४० बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
Next Post
ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मुत्यु

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मुत्यु

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:17 am5:53 pm +0545
Feels like: 36°C
Wind: 11km/h W
Humidity: 57%
Pressure: 1014.22mbar
UV index: 2
TueWedThu
32°C / 21°C
32°C / 21°C
31°C / 21°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?