ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल

News Desk by News Desk
५:२५ मध्यान्ह, साउन २१, २०७९
खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल
410
सेयर
404
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन २१ गते ।
बाँकेको खजुरा गाँउपालिका उपाध्यक्ष मञ्जु मल्लले अब खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने बताएकी छिन् ।

नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि समेत रहेकी उपाध्यक्ष मञ्जु मल्लले खजुराका ८ वटा वडा मध्ये वडा नं ५,६,७ र ८ वडामा मधेसी समुदायको बाक्लो उपस्थिति रहेकाले मधेसी,दलित र गरिब समुदायका महिला र किशोरी लक्षित कार्यक्रम गरिन लागेको बताइन् ।

उपाध्यक्ष मल्लले किशोरीसङ्ग उपाध्यक्ष कार्यक्रम कार्यक्रम किशोरिको समस्या बुझ्न घर भित्रै हुने यौन शोषणमा परेका किशोरीलाई न्यायको लागि बोल्न सक्ने बनाउनको लागि विशेष प्राथमिकतामा पारि यो कार्यक्रम संचालन गर्न लागेको बताईन । उनले किशोरीसङ्ग उपाध्यक्ष र सुत्केरी आमासङ्ग कोशेली कार्यक्रमको लागि ३५ लाख बजेट छुट्याइएको बताएकि छिन्

उपाध्यक्ष मल्लले अफुहरु निर्वाचित भएर गैइसकेपछी बैंक सँग सहकार्य गरेर खजुरामा सामाजिक सुरक्षा भत्ता घरघरमै बाड्ने तयारी गरेको समेत खुलासा गरिन् ।
र यो तीन महिनाको अबधिमा बिश्वबिद्यालयको काम र ग्रीन सिटि कार्यक्रमलाई प्राथमिकता दिई काम अगाडि बडेको बताइन् ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

घरेलु हिंसा न्युनिकरण,महिलाको श्रम सिप को पहिचान र शसक्तिकरण आफ्नो मुख्य उद्देश्य रहेको बताउने उपाध्यक्ष मञ्जु मल्लले खजुराको समग्र विकासका लागि जनता सँग मिलेर काम गर्ने बताईन् । न्यायिक समितिको संयोजक समेत रहेकी मल्लले न्यायिक समितिमा विशेष गरि मदेशी समुदायका जग्गा बिबादक केशहरु बढी पर्ने गरेको बताइन् ।

लघु उद्यम बिकास कार्यक्रम युएन्डिपी द्वारा सन्चारित केन्द्रिय सदस्य छ बर्ष काम सुर्खेत मुलघाट २०३७ पुस १६ गते जन्मेर ४१ मा बर्दिया झरेकि उपाध्यक्ष मल्लको २०५४ सालदेखी राजनीतिमा झुकाव रहेको थियो।

ADVERTISEMENT
Share168Tweet101SendShare
Previous Post

रोल्पामा मयूर संरक्षण जुटे महिला, एउटै वनमा ५०० मयूर

Next Post

नेपालगन्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
Next Post
नेपालगन्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर

कर्णाली नदी कटान : बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा

कर्णाली नदी कटान : बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

बैतडीमा एक युवक मृत फेला

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:17 am5:53 pm +0545
Feels like: 31°C
Wind: 11km/h W
Humidity: 70%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?