ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर

News Desk by News Desk
६:१८ मध्यान्ह, साउन २१, २०७९
नेपालगन्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर
655
सेयर
609
VIEWS
ShareTweetSendShare

बाँके साउन २१ गते ।
जिल्ला कारागार कार्यालय नेपालगन्जमा आज निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । लाइफलाइन जनरल हस्पिटलले कारागारमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

कैदीबन्दीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन हस्पिटलले निःशुल्क शिविर गरेको  डा.पारश श्रेष्ठले जानकारी दिनुभयो । कैदीबन्दीहरुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिएको गुनासो आएपछि हस्पिटलले आफ्नो दायित्व सम्झेर शिविर गरेको डा.श्रेष्ठले बताउनुभयो ।

उहाँले कैदीबन्दीहरुलाई स्वास्थ्य समस्याबाट जोगिने तवरतरिकाबारे समेत सचेत पार्ने काम गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्य ठाउँमा पनि गर्ने जानकारी दिनुभयो ।

कारागारमै निःशुल्क शिविर आयोजना गरिएपछि कैदीबन्दीहरुलाई धेरै राहात मिलेको कारागार प्रमुख रामकुमार सोनकरले बताउनुभयो । नेपालगन्ज कारागार कार्यालयको संयोजनमा भएको शिविरमा चेकजाँच गरिएका अधिकांश कैदीबन्दीमा छाला सम्बन्धि समस्या देखिएको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

त्यस्तै नाक, कान र घाँटीसँग सम्वन्धित समस्या पनि केहीमा देखिएको छ । उनीहरुलाई आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको छ । शिविरमा फिजिसियन, दन्त, ईएनटीलगायतको सेवा दिइएको थियो ।

शिविरमा फिजिसियन डा.पारश श्रेष्ठ, फिजिसियन डा.क्रिस्टिन श्रेष्ठ, नाक, कान तथा घाँटी रोगका चिकित्सक डा अजय बैश्य, दन्त रोग विशेषज्ञ डा.प्रतिक श्रेष्ठ, नर्सिङ सुजाता कँडेल, सिर्जना बुढाथोकी, श्रीम श्रेष्ठ, इनायत अलि, रंजीतराम काँदु, क्षमता गोसाइँलगायतको टोली शिविरमा खटिएका थिए । कारागारमै स्वास्थ्य सेवा पाएपछि कैदीबन्दी खुसी भएका थिए ।

शिविरमा २५० जना कैदीबन्दीको स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको पनि डा.श्रेष्ठले बताउनुभयो । कारागारमा साढे ७ सय कैदीबन्दी रहेका छन् । नेपालगन्ज कारागारको क्षमता ३०० कैदीबन्दीको हो । अहिले स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले कैदीबन्दीका लागि स्वास्थ्य शिविरको आयोजना गर्न भने सकेका छैनन । जस्का कारण कैदीबन्दीहरुले न्यूनतम स्वास्थ्य सेवाको उपभोग गर्न समेत बञ्चित भएका छन् ।

ADVERTISEMENT
Share290Tweet152SendShare
Previous Post

खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल

Next Post

कर्णाली नदी कटान : बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
Next Post
कर्णाली नदी कटान : बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा

कर्णाली नदी कटान : बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

बैतडीमा एक युवक मृत फेला

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:17 am5:53 pm +0545
Feels like: 31°C
Wind: 11km/h W
Humidity: 70%
Pressure: 1013.88mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?