ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अतिक्रमित संरचना हटाउने अभियानः बुधवार फेरि सर्वदलिय बैठक

नेकपा एमाले र माओवादी केन्द्र अतिक्रमणकारीको पक्षमा

News Desk by News Desk
९:५५ मध्यान्ह, भदौ १३, २०७९
अतिक्रमित संरचना हटाउने अभियानः बुधवार फेरि सर्वदलिय बैठक
459
सेयर
458
VIEWS
ShareTweetSendShare

बाँके भदौ १३ गते ।
कोहलपुर नगर विकास समिति भित्रका अतिक्रमित संरचनाहरु खाली गराउन कानुन सम्मतरुपमा अगाडि बढ्ने सर्वदलिय तथा सर्वपक्षिय सहमति बनेको छ ।

कोहलपुर नगरपालिकाले नगर विकास समिति भित्र रहेका अतिक्रमित संरचनाहरु हटाउनेक्रममा वसपार्क क्षेत्रमा विरोध भएपछि सोमवार नगरपालिकामा आकास्मिकरुपमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले त्यसका लागि यही १५ गते बुधवार फेरि सर्वदलिय बैठक बसेर कानुन सम्मतरुपमा अगाडि बढ्ने निर्णय गरेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

‘सिडिओ सावको आग्रहमा फेरि एक पटक सर्वदलिय बैठक बसौं भन्ने निर्णय भएको छ आचार्यले भने–‘कानुनी बैधताअनुसार स्थानीय सरकार अघि बढ्छ ।’ आफ्नो अभियान व्यवस्थित र सुन्दर कोहलपुर निर्माणका निमित्त रहेको प्रष्ट्याउँदै आचार्यले यसमा आफु दृढताका साथ अघि बढ्ने बताए । उनले विकासमा राजनीतिक नगर्न पनि सबैलाई अपिल गरेका छन् ।

नगर विकास समिति भित्रका संरचनाहरु आर्थिक वर्ष ०७५÷७६ मै हटाउने सर्वदलिय सहमति भएको थियो । तत्कालीन नगर विकास समितिका अध्यक्ष अवराज खड्काको अध्यक्षतामा ०७५ साल भदौ ३ गते बसेको सर्वदलिय बैठकमा एमालेका तर्फबाट खिलप्रसाद भुषाल, काँग्रेसका तर्फबाट भूम भण्डारी, नेकपाका तुलाराम विष्ट, राप्रपाका यज्ञराज रेग्मीसमेतले हस्ताक्षर गरेर नगर विकास समितिभित्रका संरचनाहरु हटाउने सहमति गरेका थिए । तर सोमवार संरचना हटाउने सवालमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले भने पछि हटेको देखिएको छ ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

राजनीतिक फाइदाकारुपमा जनतालाई भिडाउने काम माओवादी केन्द्र र एमालेको स्पष्ट देखिएको छ । नेकपा माओवादी केन्द्रबाट उपस्थिति पूर्णाकुमारी सुवेदी र एमालेका खिलप्रसाद भुषाल सर्वदलिय बैठकमा सहभागि भएपनि हस्ताक्षर नगरि बाहिरिए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सरकारी जग्गा संरक्षणमा राजनीति गर्न आवश्यक नरहेको बताए ।

उनले सार्वजनिक तथा सरकारी जग्गा संरक्षणमा स्थानीय सरकारले थालेको अभियानमा सघाउनु गृहप्रशासनको दायित्व भएको समेत स्पष्ट पारे । उनले भने–‘सरकारी जग्गा संरक्षण गर्छौ भनेर स्थानीय सरकारले गृहप्रशासनको सहयोग खोज्छ भने सहयोग गर्नु हाम्रो दायित्व हो ।’ कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन मेयर आचार्य सहितको टोली सोमवार बिहानैदेखि खटिएको थियो ।

कोहलपुरको न्यूरोडमा रहेको केही टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेपछि तनाव सिर्जना भएको थियो । त्यसपछि गृह प्रशासनको आदेशमा तत्काल संरचना हटाउने कार्यलाई रोकेर सर्वदलिय तथा सर्वपक्षिय बैठक बसेको थियो ।

ADVERTISEMENT

सर्वदलीय बैठकमा मेयरले के भने ?

कोहलपुर नगर विकास भित्रका संरचना हटाउन असार महिनादेखि नै उहाँहरुलाई आग्रह गरिएको हो । तर अटेरी गरेपछि बाध्य भएरै संरचना हटाउने अभियान सुरु भएको हो । र, कानुनी प्रक्रिया अनुसार ति संरचनाहरु हटाइन्छ । अव प्रक्रियागत हिसावले कोहलपुर नगरपालिका अगाडि बढिसकेको छ । नगर विकास समितिले बनाएका टहराहरु व्यवसाय गर्न भनेर बनाइएको हो ।

तर बसपार्क सुधार समितिको नाममा खडा भएको संस्थाले ति टहराहरुलाई अवैध धन्दा बनाएको छ । ति टहरामा जुवा र यौनधन्दा भइरहेको छ । ठग्ने काम भइरहेको । यसको जिम्मेवारी कस्ले लिने ? पहाडबाट झरेका सोझा सिधा नागरिकलाई नांगै पारेर पठाउने काम गरिएको छ । यो जस्तो विडम्वना अरु के हुन सक्छ ? यही बस पार्कमा नांगै हिडेको होइन कोही नागरिक ? कोहलपुरको देश व्यापी वदनाम भएको हैन ? यसको जिम्मेवारी कस्ले लिने ? बस पार्क सुधार समितिले के हे¥यो ? बसपार्क सुधार समितिको कहाँ छ अडिट ? कहाँ छ कार्यसमिति ? कहाँ ग¥यो सार्वजनिक संस्थामा लगानी ? त्यसको जवाफ स्थानीय सरकारले खोजिरहेको छ र निरन्तर खोज्छ पनि । स्थानीय प्रहरी प्रशासनले यसमा साथ दिनु पर्छ ।

दिएन भने हामी जनताकोमा जान्छौं । यस्तै धन्दा क्रिकेट मैदानमा भइरहेको छ । बसपार्कमा करोडौंको धन्दा भइरहेको छ भने क्रिकेट मैदानमा अर्वौको धन्दा भइरहेको छ । पहाड तिरका मान्छेहरुलाई फकाई फसाई ऐलानी जग्गा भनेर नगर विकास समितिको जग्गा बेचिएको छ । धेरैको उठिबास बनाइएको छ । त्यहाँबाट आउने कमिसन कहाँ कहाँ पुग्छ ? किन हामी मौन छौं ? देशभरी रहेका जो अवसरको खोजीमा कोहलपुर आए । के तिनीहरु सबैको व्यवस्थापन गर्ने जिम्मा कोहलपुर नगरपालिकाको हो ? कोहलपुर नगरपालिकामा स्थायीरुपमा बसेका नागरिकको व्यवस्थापनका निमित्त माथिल्लो तहमा आग्रह र अनुरोध गर्ने जिम्मा हो । देशभरीका नागरिकको जिम्मा लिन सक्दैन् ।

भूमिहिनलाई व्यवस्थित गर्ने सवालमा १५ वटै वडामा फर्म भरिसकेका छन् । को सुकुम्बासी हो को भूमिहिन हो ? त्यसको छानवीन गर्ने प्रक्रिया अगाडि बढिसक्यो । अव कस्को व्यवस्थापन गर्नु पर्ने हो ? लोकनगरमा गरीव भनेर बसाइएको छ । त्यहाँ कति गरीव छन् ? कोहलपुर नगरपालिका कोहलपुरको केन्द्रमा छ । उत्तर, पूर्व र पश्चिम तिर ठगि धन्दा बाहेक अरु केही भएको छैन । राजनीतिक नेतृत्वको आडमा, पार्टीको संरक्षणमा जसरी यो धन्दा मौलाइरहेको छ यसको जिम्मेवारी हामी लिन सक्दैनौ । कोहलपुर नगरपालिका गरीवको विपक्षमा छदै छैन ।

यो बिषयमा मात्र होइन प्रशासनिक सुधारका पक्षमा पनि निर्मन समिक्षा गरेर अगाडि बढिसकेका छौं । कोहलपुर नगरपालिकाको सुधारका लागि कसैसँग सम्झौता गरिदैन । त्यसैले संरचना हटाउने अभियान सुरु भइसकेको छ अव कोहलपुर नगर विकास समितिले आफ्नो बैधता खोज्छ । कि त्यही वस पार्क सुधार समितिले ति संरचनाहरुको बैधता दिनु प¥यो हैन भने त नगर विकास समितिले भोलिदेखि बैधता खोज्छ ।

Share184Tweet115SendShare
Previous Post

चालु पुँजी कर्जा सम्वन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा : चेम्बर

Next Post

आज हरितालिका तीज, बागेश्वरी मन्दिरमा विहानैदेखि भीड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
Next Post
आज शिवरात्रि, बागेश्वरी मन्दिरमा भिड

आज हरितालिका तीज, बागेश्वरी मन्दिरमा विहानैदेखि भीड

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु

सल्यानमा अटो दुर्घटना हुँदा २ जना महिलाको मृत्यु, ५ जना घाइते

लागुऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै

लागुऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?