ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आज हरितालिका तीज, बागेश्वरी मन्दिरमा विहानैदेखि भीड

News Desk by News Desk
९:४९ बिहान, भदौ १४, २०७९
आज शिवरात्रि, बागेश्वरी मन्दिरमा भिड
421
सेयर
420
VIEWS
ShareTweetSendShare

बाँके भदौ १४ गते ।
आज हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । आज नेपालगन्जको बागेश्वरी मन्दिरसहित देशभरका शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यसपालि चाडपर्वको रौनक छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको भार्मिक विश्वास छ । आज धेरैले निराहार व्रत बस्ने गरेका छन् । तर, डाक्टरले आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिएका छन् । पोषणविद् डाक्टर कल्पना तिवारीका अनुसार शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्नुपर्छ ।

नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उहाँको सुझाव छ । निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोस समेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टर तिवारीको सुझाव छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ ।स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।

सम्बन्धित समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

तीजका अवसरमा आज महिलालाई सरकारले सार्वजनिक बिदा दिएको छ । यसैबीच, तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ ।राष्ट्रपति भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

साथै उहाँले तीजले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने र यसले महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर दिने उल्लेख गर्नुभएको छ ।यस्तै, प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गर्नु भएको छ ।

ADVERTISEMENT
Share169Tweet105SendShare
Previous Post

अतिक्रमित संरचना हटाउने अभियानः बुधवार फेरि सर्वदलिय बैठक

Next Post

सल्यानमा अटो दुर्घटना हुँदा २ जना महिलाको मृत्यु, ५ जना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह
मुख्य समाचार

बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह

२:२० बिहान, साउन ४, २०८३
टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ
अपराध

टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ

९:५६ बिहान, साउन ३, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
Next Post
कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु

सल्यानमा अटो दुर्घटना हुँदा २ जना महिलाको मृत्यु, ५ जना घाइते

लागुऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै

लागुऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

तीजको नाच हेर्ने क्रममा कुटिदा सुर्खेतमा एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?