ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ श्रम/रोजगार

चाडपर्वमै फुर्सदिला भए व्यवसायी, व्यापार चौपट

News Desk by News Desk
२:०७ मध्यान्ह, अशोज १५, २०७९
चाडपर्वमै फुर्सदिला भए व्यवसायी, व्यापार चौपट
392
सेयर
384
VIEWS
ShareTweetSendShare

सुर्खेत असोज १५ गते ।
“बैंकले ऋण दिएको छैन, महँगी आकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशै छैन,” सुर्खेतको वीरेन्द्रनगरस्थित कालिका इम्पोरियमका सञ्चालक देवेन्द्र कोइरालाले भने, “विगतका दसैंमा राम्रै व्यापार हुन्थ्यो, यस वर्ष व्यापार छैन ।” ठूला चाडपर्व सुरु भएसँगै व्यवसाय सुधार हुने कोइरालाको अपेक्षा थियो ।

“बरु गत वर्ष कोरोना महामारीमा पनि ग्राहकको योभन्दा धेरै चहल–पहल थियो । अहिले दसैँ सुरु भइसक्दा पनि खासै व्यापार भएको छैन,” उनले भने, “अहिले पनि बजार सुनसान छ, व्यापार व्यवसायले गति नलिँदा घाटा दिन दुई गुणा रात चौगुणाले बढेको बढ्यै छ ।”

न्यू सुशील इम्पोरियमका सञ्चालक अनिता कोइराला यसपटक झन् व्यापार घटेको बताउँछिन् कोरोना सङ्क्रमणको समयमा राम्रो व्यापार भएको बताउँदै कोइरालाले भनिन्, “अहिले त्यो भन्दा पनि व्यापार खस्केको छ, व्यापार बढ्ने अपेक्षा गरेका सबै व्यवसायी निराश हुनुपरेको छ । यसपटक व्यापारमा निकै मन्दी छाएको छ ।”

दैनिक बिक्रीको हिसाब हेर्दा पसल कबल भाडा तिर्न पनि कठिन पर्ने अवस्था आएको उनको भनाइ छ। विगत वर्षमा बजारमा लत्ताकपडा लगायत चाडपर्वका लागि अन्य सामान किन्ने उपभोक्ताको भीड हुन्थ्यो, फेन्सी तथा तयारी व्यवसायी दोब्बरभन्दा बढी कारोबार गर्थे । अहिले त्यस्तो अवस्था नरहेको कोइरालाले बताइन्।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

कपडाको व्यापार गर्ने कोइराला अघिल्ला वर्ष कोलिया र पेटीमा ग्राहकको भीड लाग्ने गरे पनि यसपटक पसल सुनसान हुने गरेको बताउँछिन् । बजारको माहोल बुझेर यसपटक उनले नयाँ सामान कम हालेकी छन् ।

कोरोना सङ्क्रमण कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरेका फेन्सी व्यवसायी अजयकुमार गुप्ताले पनि अहिले किनमेल गर्ने घटेको बताए । व्यापार नहुँदा हालसम्म नयाँ सामान ल्याउन नसकेको उनले बताए ।

व्यापार सुस्त बनेपछि गत वर्ष ल्याएका सामान बेच्न नसकेको उनले बताए । “बैंकले ऋण दिएको छैन । किराना व्यवसायीलाई केही सहज छ, अन्य व्यवसायीलाई समस्या छ । दैनिक उपभोग्य वस्तुको व्यापार भइरहने भएका कारण किराना व्यवसायीलाई त्यति अप्ठ्यारो नहोला । अन्य क्षेत्रको व्यापार भने निराशाजनक छ”, गुप्ताले भने।

ADVERTISEMENT

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर बजारमा यस वर्ष अपेक्षित कारोबार नभएको व्यवसायी बताउँछन् । चाडपर्व सुरु भइसक्दा बजारमा किनमेल गर्नेको चहलपल कम छ । बजारको कारोबार सामान्य अवस्थाकै जस्तो छ । फुर्सद निकाल्नै हम्मेहम्मे हुनुपर्ने समयमा दसैँकै बेला सोचेजस्तो व्यापार नभएपछि यहाँका व्यवसायी निराश बनेका छन् ।

विगतका वर्षमा कोरोना महामारीका कारण थला परेको व्यवसाय यो वर्ष राम्रो हुने उनीहरूको आशा थियो । तर, बजारमा अन्य बेलामा जस्तै छिटफुट मात्र कारोबार भइरहेको छ । महँगी बढेकाले पनि ग्राहक कम आएको हुनसक्ने व्यवयासी बताउँछन् । व्यापार नै न्यून हुन थालेपछि व्यवसायीहरूलाई पसल कबल भाडा नै तिर्न हम्मेहम्मे पर्ने अवस्था छ ।

उनका अनुसार व्यवसाय गरेर दिन बिताउनै गाह्रो हुन थालेको छ । आर्थिक मन्दीको असर सबैभन्दा बढी व्यापारमा परेको सङ्घका अध्यक्ष कँडेलले बताए । विगतका दसैँमा दिनमै एक लाख हाराहारी हुने व्यापार यस पटक ३० हजारको हाराहारीमा खुम्चिएको छ । कर्णाली मलका व्यवस्थापक गणेश ढकालले पनि पर्व भित्रिसक्दा पनि बजारमा चहलपहल नबढेको बताए ।
कर्णालीकै प्रमुख व्यापारिक केन्द्र वीरेन्द्रनगरमा ठूला लगानीका व्यापार–व्यवसाय सञ्चालनमा रहेको बताइएको छ । रासस

Share162Tweet96SendShare
Previous Post

चाडपर्वलाई लक्षित बाँके प्रहरीका यस्ता छन सुरक्षा योजना

Next Post

महँगीको मारमा दसैँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post
महँगीको मारमा दसैँ

महँगीको मारमा दसैँ

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

समानुपतिक बन्दसूची संशोधनको समय सीमा आज सकिँदै

खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या

खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 38°C
Wind: 11km/h WSW
Humidity: 67%
Pressure: 1011.18mbar
UV index: 1
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?