ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मंसिर ४: बाँके १ र ३ मा द्विपक्षीय र २ मा त्रिपक्षीय प्रतिष्पर्धा

News Desk by News Desk
१२:०० मध्यान्ह, अशोज २८, २०७९
मंसिर ४: बाँके १ र ३ मा द्विपक्षीय र २ मा त्रिपक्षीय प्रतिष्पर्धा
412
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके असोज २८ गते ।
मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभामा बाँकेमा ३६ जना उम्मेदवार छन् ।

३ वटा निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट ११ जना, क्षेत्र नम्बर २ बाट १६ जना र क्षेत्र नम्बर ३ बाट ९ जना उम्मेदवार छन् । तर, बाँकेमा मुख्यतः द्विपक्षीय र त्रिपक्षीय प्रतिष्पर्धा हुने करिब निश्चितप्रायः छ ।

कतै कांग्रेस नेतृत्वको गठबन्धन तथा एमाले-राप्रपा गठबन्धन भने कतै ठूला दलहरुबीच नै मुख्य प्रतिपष्र्धा देखिन्छ ।

क्षेत्र नम्बर १ मा दलगत र स्वतन्त्र गरेर ११ उम्मेदवार मैदानमा उत्रिए पनि नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतरा अथक र नेकपा एमालेका सूर्यप्रसाद ढकालबीच प्रतिष्पर्धा छ ।

सम्बन्धित समाचार

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट उम्मेदवार बनेका नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकलाई राप्रपाको समेत समर्थन पाएका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज ढकालले चुनौती दिँदैछन् ।

यहाँ मुख्य ठूला दलहरुबीच नै गठबन्धन भएकाले यी दुई उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने देखिएको छ । ढकाल संसदीय चुनावमा पहिलोपटक भिड्न लागेका छन् । क्षेत्र नम्बर २ मा भने परिस्थिति फरक छ ।

यहाँ राप्रपा एमाले गठबन्धन, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपाल का उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने आंकलन गरिएको छ । क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबीच तालमेल हुन सकेन ।

ADVERTISEMENT

राप्रपाका महामन्त्री डा.धवल शमशेर राणा, जसपाका नेता मो. इस्तियाक राई र कांग्रेसका सुदिप नरसिंह राणाबीच प्रतिष्पर्धा हुने देखिएको छ । राणा नेपालगञ्जका निवर्तमान मेयर समेत हुन् ।

जसपाका कार्यकारिणी सदस्य राई निवर्तमान भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री हुन् । उनी २०७४ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । सुदिप नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

तरुण दलको राजनीतिबाट पार्टीमा स्थापित उनी तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन् । उनी पहिलोपटक संसदीय चुनाव लड्दैछन् । बाँके ३ मा पनि रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरलाई एमाले राप्रपा गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष किष्मतकुमार कक्षपतिले टक्कर दिँदैछन् । यसअघि बर्दियाबाट चुनाव लड्दै आएका राठोर यसपटक बाँके ३ मा आएका छन् भने किष्मतले पहिलोपटक संसदीय चुनाव लड्दैछन् ।

गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा वडा अध्यक्षहरुले पाएको मतका आधारमा यी उम्मेदवारहरुबीच नै प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।

स्थानीय चुनावको मत अनुसार क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धन, क्षेत्र नम्बर ३ मा पनि सत्तारुढ गठबन्धन र क्षेत्र नम्बर २ भने जसपा र कांग्रेस एक्लाएक्लै प्रतिष्पर्धा गर्दा एमाले-राप्रपा गठबन्धनको मत बढी देखिन्छ ।

Share165Tweet103SendShare
Previous Post

कालीकोटमा मलामी गएका १३ जनालाई पहिरोले बगाएको पुष्टि भए पनि अवस्था अझै अज्ञात

Next Post

सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत
मुख्य समाचार

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

४:०४ बिहान, असार २१, २०८३
जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा
मुख्य समाचार

जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा

१२:२३ बिहान, असार २१, २०८३
Next Post
सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

न्यूनतम तापक्रम घट्दैः सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा क्षणिक वर्षाको सम्भावना

पूर्वमन्त्री राईप्रति मतदाताहरु उत्साहित बन्दै

पूर्वमन्त्री राईप्रति मतदाताहरु उत्साहित बन्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?