ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पूर्वमन्त्री राईप्रति मतदाताहरु उत्साहित बन्दै

News Desk by News Desk
९:१४ बिहान, कार्तिक १, २०७९
पूर्वमन्त्री राईप्रति मतदाताहरु उत्साहित बन्दै
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १ गते ।
निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु चुनावी अभियानमा सक्रिय हुन थालेका छन् । आफ्नो एजेन्डा सुनाउने, मत माग्ने काम सुरु भइसकेको छ।

बाँकेमा विकासप्रेमीको रुपमा परिचित युवा नेता मोहम्मद इश्तियाक राईले पनि चुनावी अभियान तीब्र पाारेका छन । जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार राईले नाटक र नौटङ्की गरेर भोट माग्नेहरूलाई मतदाताले मंसिर ४ गते राम्रा जवाफ दिनुपर्ने बताउँछन।

निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेका उनले भोट माग्न आउने उम्मेदवारहरूलाई राम्रोसँग चिन्न र मंसिर ४ गते आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्न पनि मतदातालाई आपिल गरेका छन।

‘राज्यका हरेक अंगमा समावेशिता र संघीयतालाई अझ बलियो गरी स्थापित गर्नका लागि फेरि पनि जनता समाजवादी पार्टी राज्यको निर्णायक ठाउँमा हुनुपर्ने जरुरी रहेको भन्दै उनले मधेस आन्दोलनको जगमा प्राप्त उपलब्धिहरूलाई जोगाउनका लागि आफूहरू चुनावबाट जनताको स्विकृती माग्न आएको बताए।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

‘राईले आफ्नो निर्वाचन क्षेत्रको मात्र नभएर बाँके जिल्लाकै विकास गर्ने आफ्नो योजना रहेको सुनाउने गरेका छन्। पूर्वमन्त्री समेत रहेका राईले आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय विकास गरेका छन् ।

उनीप्रति मतदाताको विश्वास र भरोसा पनि बढ्दै गएको छ । बाँकेको विकासमा राईको विकल्प नभएको भन्दै मतदाताहरुले उनीप्रति सदभाव व्यक्त गर्न थालेका छन् ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

न्यूनतम तापक्रम घट्दैः सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा क्षणिक वर्षाको सम्भावना

Next Post

नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
Next Post
नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

नवौँ राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

वायुसेवा निगमले तिर्‍यो​ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड

वायुसेवा निगमले तिर्‍यो​ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

फेसबुकमार्फत मत मागेको आरोपमा प्रधानाध्यापकलाई आयोगले सोध्यो स्पष्टीकरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 32°C
Wind: 8km/h WSW
Humidity: 68%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?