ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

पद पावर र पैसाले मात्र चुनाव जितिन्न जनताको मन जित्न पर्छ– एमाले उम्मेदवार ढकाल

News Desk by News Desk
७:१४ मध्यान्ह, कार्तिक १८, २०७९
पद पावर र पैसाले मात्र चुनाव जितिन्न जनताको मन जित्न पर्छ– एमाले उम्मेदवार ढकाल
482
सेयर
426
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके कात्तिक १८ गते ।
पद पावर र पैसाकै भरमा चुनाव जितिन्छ भन्ने भ्रममा कोहि पनि नपरे हुने नेकपा एमाले बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले बताउनु भएको छ ।

आज राप्तिसोनारी वार्ड न ३ बैजापुरका विभिन्न टोलमा भएको जनभेलालाई सम्बोधन गर्दै आम मतदाता माझ उक्त कुरा बताउनु भएको हो ।

आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि अहिले भएको निर्वाचनको लडाई पुरानो अनुहार र नयाँ बिचार सहितको राजनितिक ब्यक्ति विचको लडाई भएकाले पद पावर र पैसाको भन्दा पनि त्यस्को निर्णायक जनता नै रहने बताउनु भएको छ । उहांले आफ्ना प्रतिद्वन्द्वी महेश्वर गहतराज अथक पुरानो अनुहार र मन्त्री हुँदा सम्म आफ्नो क्षेत्रमा खासै उपलब्धपुर्ण काम नगरेकोले चुनाव जित्न सक्ने कुनै आधार नभएकाले एमालेको बाहेक अरुको विकल्प नभएको बताउनु भयो।

राजनितिको नाममा काम भन्दा गफ दिने आफू खेलकुद मन्त्री हुँदा बाँके जिल्लामा खेलकुदको लागि एउटा पनि भलिबल बाड्न नसक्नेलाई भन्दा जिवनभरी नै राजनिति गरेका ब्यक्ति विच धेरै भिन्नता रहने भएकाले त्यस तर्फ नझुक्किन ढकालले मतदातालाई आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

आफुले राजनिती गरिरहदा यस क्षेत्रको समग्र बिकासको लागि धेरै पटक बिकास र निकासको माग गर्दैवयोजना आयोगमा धाएको र धेरै योजना ल्याउन सफल भएको बताउदै ती योजनालाई पूरा गर्नको लागि सुर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो। उहाँले आफु एउटा किसानको छोरा भएकाले किसानका समस्याहरु के छन र कसरी समाधान गर्न सकिन्छ ? भन्ने वारेमा आफुलाई राम्रोसंग थाहा भएकाले किसानको प्रतिनिधिका रुपमा आफुलाई सूर्य चिन्हमा छाप लागाएर विजयी गराउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा जिल्ला कमिटी सदस्य लगाएतका नेताहरुले आफ्ना भनाईहरु राख्दै प्रतिनिधि सभामा सुर्य ढकाल र प्रदेश सभामा क मा नरेन्द्र पौडेल र ख मा दुर्गा प्रसाद चौधरी लाई विजयी गराउन आग्रह गर्नुभएको थियो ।

ADVERTISEMENT
Share226Tweet107SendShare
Previous Post

सुर्यको पक्षमा कोहलपुरका जनता नाम पनि सुर्य छाप पनि सुर्य भन्दै उत्साहित मतदाता

Next Post

धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गर : राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
Next Post
धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गर : राई

धर्म र जातको आधारमा जनता भिडाउने काम बन्द गर : राई

राजनीतिक दलसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

राजनीतिक दलसँग संवाद, आचारसंहिता पालना गर्ने प्रतिवद्धता

धवल शम्शेरले गरे निर्वाचन आचारसंहिता उल्लंघन

धवल शम्शेरले गरे निर्वाचन आचारसंहिता उल्लंघन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?