ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

युवाहरुलाई राईको आव्हान यस पटक विकासका लागि मलाई भोट दिनुहोस्

News Desk by News Desk
७:३७ मध्यान्ह, कार्तिक २४, २०७९
युवाहरुलाई राईको आव्हान यस पटक विकासका लागि मलाई भोट दिनुहोस्
502
सेयर
446
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २४ गते ।
प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ बाट जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो चुनावी प्रतिबद्धतापत्रसहित चुनावी अभियानमा सक्रिय भएका छन् ।

आज विभिन्न ठाउँमा आयोजना गरिएका चुनावी अभियानमा उनले आफ्नो उम्मेदवारी यस क्षेत्रको विकासका लागि भएको बताए । दिउँसो वकिलहरुसँग भेटघाट गरेका राईले बेलासपुरमा आयोजित पार्टीको भेलालाई पनि सम्वोधन गर्न भ्याए । नेपालगन्ज १८ बडाई टोल, पानी ट्यांकी र विशादल चोकमा पनि जनतासँग भेटघाट गरे ।

यस्तै नेपालगन्जको वौद्ध गुम्बामा युवाहरुसँग साक्षात्कार गरे । त्यसक्रममा राईले फेरि चुनाव लड्नुका पछाडी आफ्नो एकमात्रै स्वार्थ भनेको यो क्षेत्रको विकास गर्नु भएको बताए संसदमा अनि सरकारमा लडेरै भएर पनि आफ्नो क्षेत्रमा विकासका योजनाहरू ल्याएको स्मरण गराउँदै उनले फेरि पनि अधुरा योजनाहरू पूरा गर्न र नयाँ आयोजनाहरू ल्याउनका लागि एकपटक मौका दिन मतदातासँग अपिल गरे।

उम्मेदवार राईले काम गरिरहेको र गर्नसक्नेलाई रोज्न मतदातालाई सुझाव दिए। ‘पहिलोचोटी १९ महिना सहरी विकास मन्त्री हुँदा र पछिल्लोपटक ३ महिनामात्रै भए पनि भौतिक मन्त्री हुँदा अनि त्यो अवधिमा सांसद हुँदा मैले के कति काम गर्न सकेँ भन्ने कुरा तपाईंहरूलाई छर्लङ्ग छ।

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

सारा मतदाताले मेरो पहलमा भएका काम र योजनाहरूको सूची पढिरहनुभएको छ’ उनले भने ‘नेपालगन्जको समग्र विकासका लागि अब के के गर्नुछ र मैले के गर्नेछु भन्ने कामको सूची पनि तपाईंहरूलाई दिएको छु। यो मेरो वाचामात्रै होइन, प्रतिवद्धतामात्रै पनि होइन। यो मेरो अठोट हो। तपाईंहरूको विकासको चाहना हो।

यसलाई दस्तावेजका रूपमा राख्नुस् र पाँच वर्षपछि यही दस्तावेज देखाएर तपाईंहरूले प्रश्न गर्नस् यो काम किन नगरेको भनेर ?’ त्यो पनि जवाफ बोकेर आउनसक्ने उनको दाबी छ।

आफूले क्षेत्रको विकासका लागि जसरी पनि काम गरिरहेको भन्दै उनले कसैले देखाएको आशा र कसैले गरेका वाचाहरूको पछाडि नलाग्न पनि मतदातालाई सम्झाए। ‘यो क्षेत्रको विकासकै लागि भनेर म संसदमा पनि लडेको छ। सरकारमा पनि लडेको छु। तर विकासका योजनाहरू आउँदा कानुन मिचेर बजेट ल्यायो पनि भनेका छन्’ उनले भने ‘त्यो कानुन मिचेको हो भने मैले आफ्नै क्षेत्रको विकासको लागि मिचेको हुँ। जनताकै लागि मिचेको हुँ।’ राईले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकास र समद्धिबाहेक अरू पनि स्वार्थ नबोकेकोसमेत स्पस्ट पारे। ‘को कुन पार्टीको हो, कुन धर्म र समुदायको हो, कसले के वाचा गरिरहेको छ, त्यो कुरा अहिले ध्यान नदिनुस्। यसपालि मात्रै विकासका लागि भोट दिनुस्।

ADVERTISEMENT

समृद्धिका लागि मत दिनुहोस्’ उनले भने ‘अहिलेका लागि नभए पनि दश वर्षपछि हुर्किने आफ्नो पुस्ताका लागि भोट दिनुस्।’ राईले कहिल्यै पनि गर्न नसक्ने कामहरूको आश्वासन नबाँडेको र त्यस्तो नगर्ने पनि बताए। अब मतदाताहरूसामु आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्ने बेला नजिकिइसकेको भन्दै राईले जाति, समुदाय र धर्मका नामा राजनीति गर्नेहरूलाई यसपालि मतपत्रबाट जवाफ दिन पनि अपिल गरे।

Share234Tweet112SendShare
Previous Post

एकै पटक समग्र क्षेत्रको बिकास गर्छु भनेर मतदातालाई झुटो आश्वासन देखाउदिन : एमाले उम्मेदवार ढकाल

Next Post

जसपामा युवाको लहर, केसी र सुनारसहित डेढ सयभन्दा बढी प्रवेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
Next Post
जसपामा युवाको लहर, केसी र सुनारसहित डेढ सयभन्दा बढी प्रवेश

जसपामा युवाको लहर, केसी र सुनारसहित डेढ सयभन्दा बढी प्रवेश

निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

आचारसंहिताले छपाइ व्यवसाय घट्यो

‘संबिधान रक्षा र समृद्धिका लागि गठबन्धनलाई जिताउनुको विकल्प छैन’ : सह-महामन्त्री राठौंर

‘संबिधान रक्षा र समृद्धिका लागि गठबन्धनलाई जिताउनुको विकल्प छैन’ : सह-महामन्त्री राठौंर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?