ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आचारसंहिताले छपाइ व्यवसाय घट्यो

News Desk by News Desk
९:५८ मध्यान्ह, कार्तिक २४, २०७९
निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने
373
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २४ गते ।
नेपालगञ्ज घरवारीटोलस्थित बिहानी प्रिन्टर्सका सञ्चालक हरि ज्ञवालीलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा छपाइको कामले भ्याइनभ्याइ थियो ।

“स्थानीय तहको निर्वाचनमा उम्मेदवारको सङ्ख्या बढी हुँदा छपाइ व्यवसाय राम्रो थियो तर आसन्न निर्वाचनमा उम्मेदवारको सङ्ख्या पनि कम भएको र आचारसंहिताका कारण छपाइ व्यवसाय अपेक्षा गरे जस्तो भएन”, उनले भने ।

उनका अनुसार स्थानीय तहको निर्वाचनमा बाँके जिल्लाका ८१ वडामा चार सय पदका लागि एक हजारभन्दा बढी उम्मेदवार भएकाले सबैका लागि पर्चा छाप्दा दिनरात काम गर्नु परेको थियो । तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा एक सय जना पनि उम्मेदवार नभएकाले छपाइको काम कम आएको उनको भनाइ छ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसार सामग्रीमा आचारसंहिता लागू गरेपछि सामग्री प्रकाशन न्यून भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताए । “निर्वाचनमा प्रचारप्रसार सामग्रीमा आयोगको मापदण्ड अनुसार गर्नुपर्छ”, उनले भने “त्यसैले पनि छपाइको काम बढ्न नसकेको हुनसक्छ ।”

निर्वाचनमा टिसर्ट, ब्यानर, पर्चा पम्पलेट, घोषणापत्र, नमूना मतपत्र, प्रतिबद्धतापत्र, झण्डा, स्टिकर, ब्याच, झोला, गम्छालगायत सामग्री छाप्ने गरिन्छ । तर अहिले अधिकांश सामग्री प्रयोगमा बन्देज लगाइएको छ । निर्वाचनमा छपाइबाट राम्रो आम्दानी हुने आशामा बसेका व्यवसायीहरु आचारसंहिताका कारण सोचे जस्तो व्यवसाय नभएको नेपाल मुद्रण उद्योग सङ्घ बाँकेका अध्यक्ष विनोद पौडेलको भनाइ छ ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

त्यसका साथै केही उम्मेदवारहरूले भारतीय बजारमा छपाइ गर्ने भएकाले पनि यहाँका व्यवसायीहरुको आम्दानी घटेको म्याक्स बेल प्रिन्टिङ प्रेसका सञ्चालक मीना सुवेदी ढकालले बताइन् । “हामीले कच्चा पदार्थ ल्याउँदा भन्सार तिर्नुपर्ने भएकाले महङ्गो हुन जान्छ”, ढकालले भनिन्, “तर भारतीय बजारमा छपाइ गरी ल्याउँदा सस्तो पर्ने भएकाले छपाइका लागि अधिकांश भारतीय बजारमा जाने गरेका छन् ।”

नेपालगञ्ज भन्सार कार्यालय प्रमुख नरबहादुर थापाले छपाइ भएर आउने सामग्रीको भन्सार भए नभएकोबारे जानकारी आफूलाई नभएको बताए । बाँके जिल्लामा करिब एकसय बढी छापाखाना छन् । नेपालगञ्जका यी छापाखानामा हिमाली तथा पहाडी जिल्लाका लागि सामग्री समेत छपाइ हुँदै आएको छ । अन्य जिल्लाबाट सरकारी, गैरसरकारी, वन उपभोक्ता समूहबाट छपाइसम्बन्धी काम आउने गरेको एभरेष्ट छापाखानाका सञ्चालक मोहम्मद बाहब खानले बताए । रासस

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

जसपामा युवाको लहर, केसी र सुनारसहित डेढ सयभन्दा बढी प्रवेश

Next Post

‘संबिधान रक्षा र समृद्धिका लागि गठबन्धनलाई जिताउनुको विकल्प छैन’ : सह-महामन्त्री राठौंर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post
‘संबिधान रक्षा र समृद्धिका लागि गठबन्धनलाई जिताउनुको विकल्प छैन’ : सह-महामन्त्री राठौंर

‘संबिधान रक्षा र समृद्धिका लागि गठबन्धनलाई जिताउनुको विकल्प छैन’ : सह-महामन्त्री राठौंर

१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्लादेश खेल्दै

१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्लादेश खेल्दै

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?