ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अब वैदेशिक रोजगारीमा जान पालिकाबाटै श्रम स्वीकृति

News Desk by News Desk
१०:२९ बिहान, असार २५, २०८०
अब वैदेशिक रोजगारीमा जान पालिकाबाटै श्रम स्वीकृति
375
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २५ गते ।
सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति पालिकाबाटै पाइने व्यवस्था गरेको छ। स्थानीय तहको रोजगार सेवा केन्द्रले विदेश जानेहरूलाई श्रम स्वीकृति प्रदान गर्नेछ। पालिकाबाटै श्रम स्वीकृतिको काम हुने भएपछि प्रक्रियागत झन्झट कम हुने तथा समय र पैसाको बचत हुने भएको छ।

धनगढी उपमहानगरपालिकामा भने नमुना रोजगार सेवा केन्द्र स्थापना भएको छ। गत बैशाख १ गतेबाट उपमहानगरले नमुना रोजगार सेवा केन्द्र स्थापना गरेको हो। बैशाख १ गतेबाट नै अनलाइनमार्फत व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने काम हुन थालेको छ।

धनगढी उपमहानगरपालिकाले रोजगार रणनीति २०८०र८५ को मस्यौदा तयार गरेको छ भने स्थानीय रोजगार संवाद मञ्चको गठन र सञ्चालन गरेको रोजगार संयोजक चन्द्रबहादुर महराले बताए। ‘नमुना रोजगार सेवा अन्तर्गत हामीले बेरोजगारहरूको तथ्याङ्क राख्ने गरेका थियौँ। आगामी आर्थिक वर्षबाट उद्योग व्यवसाय र दक्ष, अर्ध दक्ष र अदक्ष जनशक्तिको पनि विवरण तयार गर्नेछौँ,’ उनले भने, ‘रोजगारीको नक्साङ्कन र अभिलेखिकरण पनि गर्ने काम हुनेछ।

बैशाख १ गतेदेखि श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको निस्सा उपलब्ध गराउने काम पनि भइरहेको छ।’ कानूनमा तीनै तहका सरकारले बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार प्रदान गर्न आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ।

सम्बन्धित समाचार

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

न्यूनतम रोजगारी दिन स्थानीय सरकारले रोजगार सेवा केन्द्र स्थापना र सञ्चालनग गर्नुपर्ने व्यवस्था छ। यस्तै, रोजगारी चाहनेले रोजगार केन्द्रमा नाम लेखाउनुपर्ने र रोजगारदाताले रोजगार सेवा केन्द्र मार्फत श्रमिक माग गर्न सक्ने कानूनी व्यवस्था छ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कोहलपुर बसपार्कको मुख्यमन्त्री चौधरीद्वारा उद्घाटन

Next Post

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
पूर्व सीडीओ छवि रिजाल पक्राउ
मुख्य समाचार

पूर्व सीडीओ छवि रिजाल पक्राउ

११:५९ मध्यान्ह, चैत्र १६, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post
वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको गयो ज्यान

मृग ठानेर बन्दुक पड्काउँदा आफ्नै साथीको गयो ज्यान

चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु

चान्द्रमासअनुसार आजदेखि साउने सोमबारको व्रत सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?