ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सशस्त्र प्रहरीले बन्दुकले हिर्काउँदा १४ वर्षीय जैयदको आँखा फुटेको परिवारजनको आरोप

News Desk by News Desk
३:१८ मध्यान्ह, भदौ १५, २०८०
सशस्त्र प्रहरीले बन्दुकले हिर्काउँदा १४ वर्षीय जैयदको आँखा फुटेको परिवारजनको आरोप
661
सेयर
619
VIEWS
ShareTweetSendShare

बाँके भदौ १५ गते ।
सशस्त्र प्रहरी र स्थानीय वीच १४ भदौ राती करिव १० बजे भएको झडपमा नेपालगन्ज उपमहानगरपालिका १४ चौलिका चोकका १४ वर्षीय जैयद हास्मीको दाहिने आँखामा गम्भिर चोट लागेको छ । उनको भेरी अस्पतालमा प्रारम्भिक उपचार पछि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रेफर गरिएको छ ।

स्थानीय र सशस्त्र प्रहरी विच चौलिका चोकमा झडप हुँदा हेर्न बाहिर निस्किएका हास्मीलाई सशस्त्र प्रहरीले बन्दुकको कुन्दाले हिर्काएको उनका दाजु शमिर खानले बताए । उनले सशस्त्र प्रहरीले बन्दुकको कुन्दाले हिर्काउँदा भाईको आँखा फुटेको बताए । सशस्त्र प्रहरीले स्थानीय महिलामाथि समेत हातपात गरेको बताउँदै उनले आक्रोशित स्थानीयले सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको जिकिर गरे । ‘स्थानीय महिलाले घर खर्चका लागि एक–एक बोरा चामल ल्याइरहेका थिए । सशस्त्र प्रहरीले रोकेर एकाएक आक्रमण गरे,’ उनले भने, ‘त्यहि भिडमा रहेका मेरो भाईलाई बन्दुकको कुन्दाले हिर्काएर आँखा फुटाई दिए ।’

स्थानीय र सशस्त्र वीच करिव एक घण्टा झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं। ३० गण बाँकेका सूचना अधिकारी समेत रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मण थापाले जैयदलाई सशस्त्र प्रहरीले बन्दुकको कुन्दाले नहानेको दावी गरे । उनले झडपका क्रममा स्थानीयले फालेको ढुंगा जैयदलाई लागेको ठोकुवा गरे । ‘हाम्रो टोलीले कसैलाई आक्रमण र धरपकड गरेको छैन । बरु स्थानीयले फालेको ढुंगा जैयदलाई लागेको हुनुपर्छ,’ उनले भने ।

स्थानीयले फालेको ढुंगा लागेर सशस्त्र प्रहरीका दुई जना जवान घाइते भएको बताउँदै उनले नेपाल प्रहरी आएपछि ढुंगामुढा रोकिएको बताए । ‘स्थानीयभन्दा हाम्रोतर्फ धेरै क्षति भएको छ । गाडीको सिसा फुटेको छ । दुई वटा ढालासमेत भाँचिएको छ,’ उनले भने ।
उनले स्थानीयले यसअघि पनि आक्रमण गरेको आरोप लगाए । ‘उहाँहरुले भारतबाट निर्वाध रुपमा सामान ल्याउन पाउनु पर्छ भन्नुहुन्छ । हामीले राज्यको नियम अनुसार राजस्व तिर्नुस भन्छौँ । भारतबाट निर्वाध रुपमा सामान ल्याउन नपाउँदा उहाँहरुले हामीमाथि आक्रमण गर्नुहुन्छ । अहिले पनि त्यहि भएको हो,’ थापाले भने ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

तर, स्थानीयले सशस्त्र प्रहरीको दावीमा कुनै सत्यता नभएको बताउँछन् । स्थानीय शमिर खानले चामल ल्याउँदै गरेका महिलामाथि सशस्त्रले हातपात गरेपछि स्थानीयले ढुंगामुढा गरेको आरोप लगाउँछन् । ‘सशस्त्र प्रहरीको ज्यादती विरुद्ध स्थानीयले ढुंगामुढा गरेका हुन् । स्थानीयको तर्फबाट ढुंगामुढा भएपछि प्रहरीले बल प्रयोग गरि बन्दुकको कुन्दा र लात्तिले हिर्काए,’ उनले भने ।

ADVERTISEMENT
Share290Tweet155SendShare
Previous Post

तातोपानी नाका आजदेखि पूर्णरुपमा खुला

Next Post

दाङको गणपति तेल मिलमा आगलागी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला
दुर्घटना

भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला

३:३८ बिहान, भदौ २२, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
Next Post
दाङको गणपति तेल मिलमा आगलागी

दाङको गणपति तेल मिलमा आगलागी

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

अटो दुर्घटना हुँदा चालकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?