ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

१४ वर्षीय जैयदको अनाहकमा आँखा गुम्यो, सशस्त्र विरुद्ध मुद्धा दर्ताको तयारी

News Desk by News Desk
१०:१३ बिहान, भदौ १८, २०८०
सशस्त्र प्रहरीले बन्दुकले हिर्काउँदा १४ वर्षीय जैयदको आँखा फुटेको परिवारजनको आरोप
1.6k
सेयर
1.5k
VIEWS
ShareTweetSendShare

बाँके भदौ १८ गते ।
१४ भदौ राती करिव १० बजे तिर नेपालगन्ज उपमहानगरपालिका १४ चौलिकाका १४ वर्षीय जैयद हास्मी तारेको माछा खान चौलिका चोकमा निक्लिए । तारेको माछा, कुखुराको मास, पकौडा र अन्य परिकार खानेकोे चौलिका चोकमा भिड थियो । त्यहि भिडमा जैयद पनि थिए ।

उनी तारेको माछा खाँदै गर्दा दक्षिणतर्फबाट भागदौड भयो । जैयदलाई झगडा भयो होला भन्ने लाग्यो । उनी आफ्नो सुर र तालमा माछा खाइरहे । त्यहाँ सशस्त्र प्रहरी र स्थानीय वीच दोहोरो ढुंगामुढा चल्न थाल्यो । आफूले केहि नगरेकोले किन भाग्ने भन्ने लाग्यो जैयदलाई । उनी नभागेर माछा खाइरहेका थिए । सशस्त्र प्रहरीले सर्वसाधारणलाई लखेटिरहेको थियो । ‘मैले कुनै गल्ती गरेको छैन, किन भाग्ने भन्ने मलाई लाग्यो । म माछा खाइरहेको थिएँ । दक्षिणतर्फबाट आएका सशस्त्र प्रहरीले मलाई बन्दुकको कुन्दाले आँखामा हिर्काए । म बेहोस भएर ढलेँ, त्यसपछि के भयो मलाई कुनै जानकारी भएन,’ उनले भने ।

उनी कामका लागि विहान १० बजे धम्बोझी पुग्थे । बेलुका ७–८ बजे घर फर्किन्थे । उनी स्टिलको झ्याल, ढोका बनाउने पसलमा काम सिक्दै थिए । काम सिक्ने भएकोले उनले मासिक ५–६ हजार पारिश्रमिक पाउँथे । ‘कुनै महिना धेरै हुन्थ्यो, कुनै महिना थोरै पाउँथे । जे भए पनि गुजारा चलिरहेकै थियो,’ उनले भने, ‘अव एउटा आँखाले कसरी काम गर्ने होला ।’

घटना भएको दिन जैयदका आमाबुवा भारतको नानपारास्थित बहिनीको घरमा थिए । बहिनीको जेठानीको अन्तिम संस्कारमा सहभागी हुन नानपारा गएको बाबु रज्जब ढपालीले बताए । ‘छोराको आँखामा गम्भिर चोट लागेको जानकारी पाएपछि हामी हतार हतार घर आयौँ । हामी घरमा भएको भए छोरा बाहिर जाने थिएन की ?’ उनले भने ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

सशस्त्र प्रहरी राइफलको कुन्दाले हिर्काउँदा जैयदको दाहिने आँखा फुटेको आमा रुक्साना ढापालीले बताइन् । उनले आँखामा हिर्काउने सशस्त्र प्रहरीको पहिचान गरि कारवाही गर्नुपर्ने र आँखाको बदला आँखा उपलब्ध हुनुपर्ने माग गरिन् । ‘हाम्रो छोरालाई आँखाको बदला आँखा चाहिन्छ नभए उसको जिम्मा राज्यले लिनु पर्यो,’ उनले भनिन् ।

रज्जब र रुक्सानाले सशस्त्र प्रहरी विरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । आइतवार जाहेरी लेखेर तयार भइसकेको र दर्ता गर्ने तयारी भइरहेको जैयदका दाई समिर खानले बताए । उनले ज्यान मार्ने उद्योगमा जाहेरी तयार भएको बताउँदै सोमवार मुद्धा दर्ता हुने बताए ।

जैयदको फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । अस्पतालले आँखा फुटेको जवाफ दिइसकेको आमा रुक्सानाले बताइन् ।

ADVERTISEMENT

यो पनि पढ्नुस

चौलिका चोकमा सशस्त्रद्धारा महिलामाथि हातपात, बच्चाको आँखा फुट्यो

Share680Tweet366SendShare
Previous Post

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

Next Post

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
Next Post
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनी एमालेः नेतृत्व छान्न मतदान शुरु

लुम्बिनी एमालेः नेतृत्व छान्न मतदान शुरु

गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ

डेढ किलो चरेससहित ४ जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?