ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

नयाँ रेकर्ड बनाउँदै जवानले कमायो २ सय ८७ करोड

News Desk by News Desk
५:२४ मध्यान्ह, भदौ २६, २०८०
नयाँ रेकर्ड बनाउँदै जवानले कमायो २ सय ८७ करोड
380
सेयर
379
VIEWS
ShareTweetSendShare

मुम्बई भदौ २६ गते ।
शाहरुख खान अभिनित चलचित्रले बक्स अफिसमा एकपछि अर्को रेकर्ड तोडिरहेको छ । चलचित्रले आइतबार भारतमा सबै भाषाको संस्करणबाट खुद ८१ करोड भारतीय रुपैयाँ कमाई गरेको स्याकनिल्क डटकमले जनाएको हो ।

व्यापार विज्ञ मनोबाला विजयावालनकाका अनुसार चलचित्रले कूल ८५.१० करोड भारु कमाएको छ । जवानले भारतमा ७५ करोड भारुको ओपनिङ गरेको थियो जसमा हिन्दी भाषाबाट मात्र ६५‍.५ करोड कमाएको थियो । शुक्रबार ५३.२३ करोड कमाएको चलचित्रले शनिबार ७७.८३ करोड कमाएको थियो ।

आइतबार थप ८१ करोड कमाएसँगै चलचित्रको भारतमा मात्रै कूल आम्दानी २ सय ८७ करोड भारु पुगेको छ । स्याकनिल्कको रिपोर्ट अनुसार आइतबार हिन्दी शोमा जवानको अकुपेन्सी ७०.७७ प्रतिशत रहेको थियो भने तमिलमा ५३.७१ र तेलुगुमा ६८.७९ प्रतिशत रहेको थियो ।

मनोबाला विजयावालनका अनुसार भारतमा मात्रै चलचित्रले २८ लाख ७५ हजार ९६१ टिकट बिक्री गरेको थियो (ट्रयाक गरिएको शोअनुसार) । चौथो दिनमा कुन पनि बलिउड चलचित्रका लागि यो रेकर्ड हो । उनका अनुसार विश्वभरबाट जवानले कूल ५ सय करोडको आँकडा पार गरेको छ । एकै वर्षमा यो आँकडा पार गर्ने शाहरुख खान एक्लो कलाकार हुन् ।

सम्बन्धित समाचार

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

एट्ली निर्देशित चलचित्रमा शाहरुखसहित नयनतारा, विजय सेथुपति, सुनिल ग्रोभर, सान्या मलहोत्रा, रिधि दोरालगायतको भूमिका रहेको छ । यसमा दीपिकाको पनि अतिथिका रुपमा भूमिका रहेको छ । एजेन्सी

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

हत्याको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

Next Post

‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा ६८ जना पत्रकारको निःशुल्क मृगौला परिक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

३:५५ बिहान, भदौ २६, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
Next Post
‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा ६८ जना पत्रकारको निःशुल्क मृगौला परिक्षण

‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा ६८ जना पत्रकारको निःशुल्क मृगौला परिक्षण

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

साढे १४ हजार घुससहित प्रधानाध्यापक पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?