ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दाङमा रिजालको नेतृत्वमा राष्ट्रिय चिकित्सक संघ नेपालको जिल्ला कार्यसमिति गठन

News Desk by News Desk
८:५९ बिहान, कार्तिक ११, २०८०
दाङमा रिजालको नेतृत्वमा राष्ट्रिय चिकित्सक संघ नेपालको जिल्ला कार्यसमिति गठन
379
सेयर
378
VIEWS
ShareTweetSendShare

दाङ कात्तिक ११ गते ।
तुलसीपुरमा राष्ट्रिय चिकित्सक संघ नेपाल दाङ जिल्ला कार्यसमितिको प्रथम अधिबेसन तथा भेला राष्ट्रिय स्वस्थ्य कर्मी महासंघ लुम्बिनी प्रदेश तथा राष्ट्रिय चिकित्सक संघ लुम्विनी प्रदेश कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार लुम्विनी प्रदेश कमिटीका का।वा। अध्यक्ष दोर्ण वहादुर ओलीको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमंत्री शंकर पोखरेलको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा डा पुस्प राज रिजालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

जसमा उपाध्यक्ष डा सुदेश जंग थापा, सचिव डा शिशिर पोख्रेल, कोषाध्यक्ष डा चुडामनी न्यौपाने सहसचिव डा प्रकाश साहु, सहकोषाध्यक्ष डा सन्दिप न्यौपाने सदस्यहरुमा डा रीम खड्का, डा हेमन्त खड्का, डा जनक गुरुङ, डा विकास न्यौपाने, डा श्रीधर खनाल, डा वसन्त चौधरी, डा निराजन गौतम , डा कमल खड्का, डा एलिजा कार्की रहेका छन भने सल्लाहकार समिति संयोजकमा डा वसन्त रेग्मी, सदस्यहरूमा डा उमाकान्त तिवारी, डा हेमराज शर्मा, डा मदन वि सी, डा देव राज केसीलाई सर्बसम्मत रूपमा चयन गरीएको छ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले जनताको स्वस्थ्यको रक्षाको लागि रातदिन खट्न तयार रहन र समुदाय स्तरसम्म स्वास्थ्यको पहुँच स्थापना गरी गुणस्तरीय सेवा प्रदान गर्न हरहमेशा तयार रहन सुझाव दिएका छन। अहिलेको सरकारले नेकपा एमालेको सरकारको पालामा स्थापना भएका अस्पतालहरु बन्द गर्न लागि परेको र जनताको मौलिक हकलाई कुण्ठित गर्न खोजीरहेकाले आम चिकित्सक,स्वास्थयकर्मीहरु लगायत आम जनता चनाखो भएर लाग्नु पर्ने बताएका छन।

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

नेकपा एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख सुजिता शाक्यले चिकित्सक तथा स्वास्थ्कर्मीहरुले कोभिडको महामारीमा आफ्नो ज्यान लाई जोखीममा पारेर सेवा प्रदान गरेकोमा प्रसंशा गरेकी थिईन ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी दाङ जिल्ला अध्यक्ष हुकुम वहादुर वस्नेत, राष्ट्रीय स्वास्थ्य कर्मी महासंघ नेपाल निर्वाचन आयोग अध्यक्ष मदन कुमार ओलीले शुभकामना मन्तब्य राखेका थिए भने डा पुस्प राज रिजालले आफ्नो स्थापना कालमा संघलाई जनताको लागि समर्पित गर्नेगरी अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन। कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी पोलिटब्युरो सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य घनश्याम पाण्डे, नगर प्रमुख टिका राम खड्का, लुम्विनी प्रदेश कमिटिका पदाधिकारीहरु, जिल्ला कमिटी पदाधिकारिहरु, नगर कमिटी पदाधिकारिहरु, राष्ट्रिय स्वस्थ्य कर्मी महासंघ नेपाल दाङका पदाधिकारिहरू , राष्ट्रीय युवा संघ नेपाल दाङका पदाधिकारिहरु,राष्ट्रीय स्वास्थ्य प्राविधिक संघका पदाधिकारि, पत्रकार , स्वास्थ्कर्मी, चिकित्सकहरु लगायतको उपस्थितिमा राष्ट्रिय स्वास्थ्कर्मी महासङ्घ नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश कमिटि सह इन्चार्ज गोपीलाल ओलीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण महासंघका केन्द्रिय निर्वाचन आयोग सचिव विमल केसीले गरेका थिए।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

विश्व कप क्रिकेटमा पाकिस्तान एक विकेटले पराजित, दक्षिण अफ्रिका शीर्षस्थानमा उक्लियो

Next Post

आजको मौसमः यी स्थानमा हुँदैछ वर्षा र हिमपात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
Next Post
आजको मौसमः यी स्थानमा हुँदैछ वर्षा र हिमपात

आजको मौसमः यी स्थानमा हुँदैछ वर्षा र हिमपात

नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो

नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

प्रतिनिधिसभा बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?