ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँके प्रहरीद्धारा बरामद पाँच लाख मूल्य बराबरको पटका नष्ट

News Desk by News Desk
७:०९ मध्यान्ह, कार्तिक २५, २०८०
बाँके प्रहरीद्धारा बरामद पाँच लाख मूल्य बराबरको पटका नष्ट
559
सेयर
558
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २५ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद पाँच लाख मूल्य बराबरको पटका नष्ट गरेको छ । भारतको रुपैडियाबाट लुकाईछिपाई ल्याइएको प्रतिबन्धित पटाका जन्य वस्तु प्रहरीले पानिको खाल्डोमा हालेर नष्ट गरेको हो ।

विभिन्न समयमा वडा प्रहरी कार्यलयले नियन्त्रण गरेको पटाका शनिबार जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पानिको खाल्डोमा हालेर नष्ट गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसिले जानकारी दिनुभयो ।

जमुनाह नाका हुदै अवैध रुपमा नेपालगञ्ज भित्राइएका पटाका प्रहरीले नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यलय भित्र परीसरमा पानिको खाल्डोमा हालेर उक्त वस्तु नष्ट गरीएको बिसिले बताउनुभयो ।

पटाका जन्य वस्तु हरेक वर्ष चाडपर्व लक्षित अवैध रुपमा नेपाल भित्रने गरेको छ । पटका जन्य वस्तुले स्वास्थ्य , वातावरण र धनजनमा क्षति गर्छ । नेपालमा पटाका जन्य बस्तु पटड्काउन प्रतिबन्ध गरिएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

बाँके प्रहरीले पनि पटाकाजन्य बस्तु आयात तथा निर्यातमा कडाइ गरेको छ । तर तिहारमा भने भारतीय बजारबाट ठूलो परिमाणमा पटाकाजन्य बस्तु नेपालगन्जमा भित्रने गरेको छ । रामरमाइलोका नाममा आतासवाजी गर्ने कार्य कानुन विपरीत भएकाले प्रहरीले त्यसमा लगाम लगाउने गरेको छ ।

बिसिले चाडपर्वमा रमाइलोका नाममा पटाका पटकाउने, आतासवाजी गर्ने विरुद्ध प्रहरीले सक्रियता बढाएको बताउनुभयो । उहाँले यस्ता कार्य नर्गन नगराउन पनि सबैलाई आग्रह गर्नुभएको छ ।

ADVERTISEMENT
Share224Tweet140SendShare
Previous Post

पूर्वविद्यार्थीले बाँडे बालबालिकालाई न्यानो कपडा

Next Post

नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्विमिंग प्रतियोगिता सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
Next Post
नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्विमिंग प्रतियोगिता सम्पन्न

नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्विमिंग प्रतियोगिता सम्पन्न

तिहारको दोस्रो दिनः आज कुकुर र लक्ष्मीपूजा गरिँदै

तिहारको दोस्रो दिनः आज कुकुर र लक्ष्मीपूजा गरिँदै

यस्तो छ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:22 am5:43 pm +0545
Feels like: 24°C
Wind: 5km/h WNW
Humidity: 76%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
31°C / 18°C
30°C / 17°C
30°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?