ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

पूर्वविद्यार्थीले बाँडे बालबालिकालाई न्यानो कपडा

News Desk by News Desk
५:१९ मध्यान्ह, कार्तिक २५, २०८०
पूर्वविद्यार्थीले बाँडे बालबालिकालाई न्यानो कपडा
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बेलकोटगढी (नुवाकोट) कात्तिक २५ गते ।
नुवाकोटको बेलकोटगढी नगरपालिका, वडा नम्बर १२ स्थित भृकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । उक्त विद्यालयका पूर्वविद्यार्थी उद्धव खनाल र विष्णु खनालले त्यहाँ अध्ययनरत शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई एक–एक सेट न्यानो कपडा सहयोग गरेका हुन् ।

उनीहरुले वितरण गरेको कपडामा विद्यालयको नाम छापिएको ट्र्याकसुट र टि–सर्ट एक–एक थान छन् । शुक्रवार विद्यालयले आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको उद्धवले जानकारी दिए । उद्धव आफैं र विष्णुका छोरा विकास र छोरी पूर्णिमाले विद्यार्थीलाई कपडा वितरण गरेका थिए ।
विद्यार्थीलाई नियमित विद्यालय आउन प्रेरणा मिलोस् भनेर आफूहरुले बेला बेलामा विभिन्न सामग्री बाँड्ने गरेको र यसपालि न्यानो कपडा वितरण गरेको उद्धवको भनाइ छ ।

विद्यालयमा आयोजित कार्यक्रममा बेलकोटगढी–१२ का वडाअध्यक्ष डिल्लीराम सिलवालले यस्तो कार्यले विद्यार्थी बीचैमा पढाइ छाड्ने प्रवृत्ति न्यूनीकरणमा योगदान पुग्ने बताए । सहरतर्फको बसाइँसराइ र पठनपाठनको गुणस्तरका कारण ग्र्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेकोले अभिभावक, शिक्षक र राज्य संयन्त्र गम्भीर भएर लाग्नुपर्ने सिलवालले बताए । ‘नत्र राज्यको ठूलो लगानीबाट कुनै प्रतिफल आउँदैन,’ उनले भने ।

विद्यालयका प्रधानअध्यापक जगतबहादुर थापामगरले न्यानो कपडा, शैक्षिक सामग्री लगायतले विद्यार्थीमा प्रेरणा जगाउने बताए । विद्यालयले विद्यार्थी संख्या घट्न नदिन निःशुल्क यातायातको व्यवस्था गरेको तर दिगो स्रोत नहुँदा बसको सञ्चालन खर्च धान्न मुस्किल परिरहेको पनि उनले जानकारी गराए ।

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

 

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कोहलपुरमा नगर युवा संजालको देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक

Next Post

बाँके प्रहरीद्धारा बरामद पाँच लाख मूल्य बराबरको पटका नष्ट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
बाँके प्रहरीद्धारा बरामद पाँच लाख मूल्य बराबरको पटका नष्ट

बाँके प्रहरीद्धारा बरामद पाँच लाख मूल्य बराबरको पटका नष्ट

नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्विमिंग प्रतियोगिता सम्पन्न

नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्विमिंग प्रतियोगिता सम्पन्न

तिहारको दोस्रो दिनः आज कुकुर र लक्ष्मीपूजा गरिँदै

तिहारको दोस्रो दिनः आज कुकुर र लक्ष्मीपूजा गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?