ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

खजुरामा शैक्षिक सुधारका लागि तहगत प्रधानाध्यापक

News Desk by News Desk
२:०९ मध्यान्ह, मंसिर १६, २०८०
खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १६ गते ।
बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयहरूमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ ।

शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विद्यालयमा स्थायी दरबन्दी बाहेकका मावि शिक्षक भए पनि स्थायी दरबन्दीका आधारमा आधारभूत तहका शिक्षकलाई प्रअको जिम्मेवारी दिँदा विभिन्न समस्या देखिएपछि तहगत शिक्षकलाई विद्यालयको नेतृत्व दिइएको जानकारी दिनुभयो । गाउँ कार्यपालिकाले कार्यविधि निर्माण गरेर चालु आर्थिक वर्षदेखि खजुराले प्रअ मिलान गरेको हो ।

शिक्षा शाखा प्रमुख मल्लले भन्नुभयो, ‘तहगत प्रमुख नियुक्ति भएपछि विद्यालयमा शैक्षिक र प्रशासनिक सुधारको अनुभूति देखिन थालेका छन् ।’प्रअ मिलानका लागि १९ जना शिक्षकलाई विभिन्न विद्यालयमा पठाइएको छ । यसरी पठाइएकामध्ये ११ जना प्रअको जिम्मेवारी दिई पठाइएको गाउँपालिकाले जनाएको छ । खजुरामा ३० सामुदायिक र १९ मदरसा तथा गुरुकुल छन् ।

तहगत मिलान गरिँदा पहिलेदेखि प्रअको जिम्मेवारीका रहेका शिक्षक पुनः सोही विद्यालयमा प्रअ हुने अवस्था नभएपछि अन्य विद्यालयमा सहमतिको आधारमा प्रअको जिम्मेवारी दिइएको छ । गाउँपालिकाका अध्यक्ष डम्बर विकले कामचलाउ प्रअको नेतृत्व हुँदा केही विद्यालयमा समस्या देखिएपछि कार्यविधि बनाएर प्रअ मिलान गरिएको दाबी गर्नुभयो ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

प्रअ मिलानहरू शिक्षक सङ्घ सङ्गठनका नेतृत्व लगायतसँग परामर्श गरिएको र अधिकांश शिक्षकबाट सकारात्मक सहयोग प्राप्त भएको अध्यक्ष विकले बताउनुभयो । यसबाट नियमित पठनपाठनसँगै व्यवस्थापनका अन्य काममा समेत परिवर्तन देखिन थालेको अध्यक्ष विकले बताउनुभयो । गाउँपालिकाले प्रअ मिलानमा असहमति जनाउँदै खजुरा –४ स्थित अम्बेमाता आधारभूत विद्यालयका पूर्व प्रअ अम्बिका थापाले अदालतमा चुनौती दिनुभएको छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

नक्कली शरणार्थी प्रकरण : अदालतले छाड्न आदेश दिएकाहरु भोलि मात्रै छुट्ने

Next Post

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post
लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

ढकेरीमा बस दुर्घटना, ११ जना घाइते

रुपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

सशस्त्र प्रहरीले सर्वसाधारणको सामान खोसेपछि चौलिका चोकमा बबाल

सशस्त्र प्रहरीले सर्वसाधारणको सामान खोसेपछि चौलिका चोकमा बबाल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:12 am6:02 pm +0545
Feels like: 32°C
Wind: 3km/h N
Humidity: 90%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?