ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खानेपानी परीक्षणका लागि संस्थानद्धारा नमुना सङ्कलन

News Desk by News Desk
१०:४० बिहान, मंसिर २४, २०८०
खानेपानी परीक्षणका लागि संस्थानद्धारा नमुना सङ्कलन
379
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २४ गते ।
बाँकेका विभिन्न स्थानमा रहेका विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानमा खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ ।

उपभोक्ताको स्वास्थ्यलाई मध्येनजर गर्दै वितरण भइरहेका स्थानबाट शुद्ध पिउने पानीको अवस्थाका बारेमा अवगत गराउन विभिन्न सार्वजनिक स्थानमा प्रयोग हुने खानेपानीको परीक्षणका लागि नमुना सङ्कलन कार्य गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

सामूहिक रूपमा प्रयोग गरिने प्रकृतिका संस्था तथा स्थानबाट उपभोग भइरहेको पानीको शुद्धता मापन गर्नका लागि विभिन्न सार्वजनिक स्थानबाट वितरण भइरहेका पिउने पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रजिअ पोखरेलले बताए । प्रजिअ पोखरेलका अनुसार तीन हजार विद्यार्थीले दैनिक प्रयोग गर्ने नेपालगन्जको धम्बोझी माध्यमिक विद्यालय, १५ सय विद्यार्थीले दैनिक प्रयोग गर्ने बैजनाथको प्रभात माध्यमिक विद्यालय, १२ सय विद्यार्थीले दैनिक प्रयोग गर्ने बैजनाथकै हिमालय विद्या निकेतन र ५ सय बढी बिरामीले दैनिक प्रयोग गर्ने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट पिउने पानीको परीक्षणका लागि नमुना सङ्कलन गरिएको हो ।

त्यसैगरी पाँच हजार ३ सय घरधुरीले प्रयोग गर्ने कोहलपुरको कोहलपुर बृहत् सहरी खानेपाी उपभोक्ता समिति, १४ सय घरधुरीले प्रयोग गर्ने नेपाल खानेपानी संस्थान राँझाबाट आलानगर नेपालगन्ज क्षेत्रमा वितरण हुने पानी, १ सय २५ घरधुरीले प्रयोग गर्ने एअरपोर्ट नजिकको कारकाँदो खानेपानी उपभोक्ता समिति र नेपालगन्जको धम्बोझी चोकस्थित एक हयाण्ड पम्पको पानीको शुद्धता परीक्षणका लागि नमुना सङ्कलन गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा अनुगमनमा गएको सरोकारवालाको टोलीले विभिन्न स्थानबाट खानेपानीको परीक्षणका लागि नमुना सङ्कलन गरी प्रयोगशाला पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ADVERTISEMENT
Share153Tweet94SendShare
Previous Post

सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाई गरिने

Next Post

जानकी गाउँपालिकाद्धारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post
जानकी गाउँपालिकाद्धारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता

जानकी गाउँपालिकाद्धारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता

नेपाल प्रहरीले बुझाएको चार मध्ये दुई राँगा सशस्त्र प्रहरीको गेटबाट गायव

नेपाल प्रहरीले बुझाएको चार मध्ये दुई राँगा सशस्त्र प्रहरीको गेटबाट गायव

अवैध रूपमा भित्र्याइएको तीन क्विन्टल कुखुरासहित मोटरसाइकल बरामद

अवैध रूपमा भित्र्याइएको तीन क्विन्टल कुखुरासहित मोटरसाइकल बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:12 am6:01 pm +0545
Feels like: 37°C
Wind: 10km/h SSW
Humidity: 64%
Pressure: 1009.48mbar
UV index: 7
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?