ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपाल प्रहरीले बुझाएको चार मध्ये दुई राँगा सशस्त्र प्रहरीको गेटबाट गायव

News Desk by News Desk
१२:५९ मध्यान्ह, मंसिर २४, २०८०
नेपाल प्रहरीले बुझाएको चार मध्ये दुई राँगा सशस्त्र प्रहरीको गेटबाट गायव
739
सेयर
688
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २४ गते ।
नेपाल प्रहरीले डुडुवा गाउँपालिका ६ मुन्सिपुर्वाबाट नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको चार मध्ये दुई वटा राँगा शनिवार राती सशस्त्र प्रहरी वल भन्सार सुरक्षा कार्यालयको गेटबाट गायव भएका छन् ।
भारतबाट अवैधरुपमा भित्र्याएका ४ वटा राँगा बाँके प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले टोलीले नियन्त्रणमा लिएर भन्सार गराउन पठाएको चार मध्ये दुई वटा राँगा भन्सार कार्यालय भित्र रहेको सशस्त्र प्रहरीको कार्यालय अगाडीबाट गायव भएका हुन् ।

नेपाल प्रहरीले भन्सार कार्यालयमा बुझाएको राँगा सशस्त्र प्रहरीको १५ मिटर टाढा बाधिएका थिए । तर, ती राँगा रातारात गायव भएपछि यसमा सशस्त्र प्रहरीको मिलेमतोमा ति राँगा गायव भएको स्पष्ट भएको छ । ‘आँखा अगाडीबाट राँगा कसरी गायव भए । बहुत तनाव भएको छ । सिसि क्यामेराको फुटेज हेर्ने काम भइरहेको छ,’ सशस्त्र प्रहरी वल भन्सार सुरक्षा कार्यालयका एक जुनियर अधिकृतले भने, ‘आँखै अगाडीबाट दुई वटा राँखा कसरी हराए ? छानविन भइरहेको छ ।’
ति सशस्त्र प्रहरीका जुनियर अधिकृतले पनि तस्करसँग मिलेर सशस्त्र प्रहरीले नै राँगा गायव भएको बताए । ‘आँखाले देख्न र हेर्न सकिने ठाउँमा बाँधिएका राँगा जोसुकैले गायव बनाउन सक्ने अवस्था नहुँदा पनि कसरी गायव भए । यो खोजीको विषय हो,’ ति अधिकृतले भने ।
भन्सार कार्यालयबाट राँगा गायव हुनु नौलो कुरा भए पनि सशस्त्र प्रहरीकै मिलेमतोमा बरामद भएका लाखौँ रुपैयाँका सामान भन्सार कार्यालयबाट गायव हुने गरेको छ ।

सशस्त्र प्रहरीले भन्सार कार्यालयमा दाखिला नगरि लाखौँ रुपैयाँका अवैध सामान तस्करसँग मिलेर गायव बनाउँदै आएको खुलेको छ ।
उक्त राँगा भारतबाट तस्करी गरि ल्याइएका थिए । भारतबाट सस्तोमा ल्याएर तस्करले यहाँ महंगोमा विक्रि गर्दै आएका छन् । सशस्त्र प्रहरीको मिलेमतोमा भित्रिएका ति राँगा झण्डै एक लाख ४० हजार मुल्यका छन् ।

राँगा नियन्त्रणमा लिन सफल भए पनि तस्कर फरार भएका थिए । सशस्त्र प्रहरीले प्रहरी आएको सूचना दिएकै कारण तस्कहहरु भाग्न सफल भएका हुन् ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

ADVERTISEMENT
Share326Tweet172SendShare
Previous Post

जानकी गाउँपालिकाद्धारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता

Next Post

अवैध रूपमा भित्र्याइएको तीन क्विन्टल कुखुरासहित मोटरसाइकल बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Next Post
अवैध रूपमा भित्र्याइएको तीन क्विन्टल कुखुरासहित मोटरसाइकल बरामद

अवैध रूपमा भित्र्याइएको तीन क्विन्टल कुखुरासहित मोटरसाइकल बरामद

मोटरसाइकल चोर पक्राउ

फिरौती मागेको आरोपमा ३ जना पक्राउ

कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन प्रभावित

तराईमा हुस्सु, चिसोबाट जोगिन आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Partly Cloudy
6:12 am6:01 pm +0545
Feels like: 37°C
Wind: 10km/h SSW
Humidity: 64%
Pressure: 1009.48mbar
UV index: 7
MonTueWed
30°C / 24°C
30°C / 23°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?