ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

वल्र्ड स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशिपका पदक विजेता डा. श्रेष्ठ र शाक्यलाई नेपालगन्जमा स्वागत

News Desk by News Desk
९:२२ मध्यान्ह, पुस ६, २०८०
वल्र्ड स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशिपका पदक विजेता डा. श्रेष्ठ र शाक्यलाई नेपालगन्जमा स्वागत
499
सेयर
465
VIEWS
ShareTweetSendShare

बाँके पुस ६ गते ।
भारतको हैदराबादमा भएको दसौँ वल्र्ड स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशिपमा स्वर्ण पदक जितेका नेपालगन्जका डा. प्रतिक श्रेष्ठ र रजत पदक विजेता सन्तोषकाजी शाक्य एवम् नेपालगन्जबाट खेलमा सहभागीलाई नेपालगन्जको जमुनाहमा स्वागत गरिएको छ । स्वागतका लागि नेपालगन्जबाट बाजागाजासहितको टोली जमुनाह पुगेको थियो ।

नेपालगन्जका डा. श्रेष्ठले स्वर्ण पदक जितेका छन् । १८–२२ डिसेम्वर, २०२३ सम्म भएको प्रतियोगितामा उनी ९५ किलो तौल पुरुष सिनियरतर्फ प्रतिष्पर्धामा स्वर्ण जितेका हुन् ।
उनले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । डा. श्रेष्ठ दन्त चिकित्सक हुन् ।

त्यसैगरी, नेपालगन्जकै सन्तोषकाजी शाक्यले रजत पदक जितेका छन् । उनले ७६ किलो तौल पुरुष मास्टर वानतर्फ रजत पदक जितेका हुन् । उनले पनि नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा नेपालका ४५ जनाले सहभागिता जनाएका थिए । ति मध्ये १६ स्वर्ण, १४ रजत र चार कास्य पदक जितेको स्वर्ण पदक विजेता डा. श्रेष्ठले जानकारी दिए । नेपालगन्जबाट पाँच जना सहभागी भएकोमा दुई जना खेलाडीले पदक जितेको उनले बताए ।
दसौँ वल्र्ड स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशिपमा स्वर्ण पदक जितेका नेपालगन्जका डा. श्रेष्ठ र रजत पदक विजेता शाक्य एवम् नेपालगन्जबाट खेलमा सहभागीलाई नेपालगन्जको जमुनाहमा स्वागत गरिएको छ । स्वागतका लागि नेपालगन्जबाट बाजागाजासहितको टोली जमुनाह पुगेको थियो ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

दसौँ वल्र्ड स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशिपमा पदक जितेर खेलाडीले नेपालगन्ज र नेपालको नाम विश्वभर फैलाएको नेपालगन्जका अशोक श्रेष्ठले बताए । उनले खेलले एउटा क्षेत्रको मात्र नभई सिंगो देशको इज्जत जोगाउने गरेको धारणा राखे ।

ADVERTISEMENT
Share220Tweet116SendShare
Previous Post

मेवा बेचेर मासिक डेढ लाख आम्दानी

Next Post

कोहलपुरमा जग्गा नापजाँच तीव्रः ९ मा सुरु, १५ मा भोलि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
Next Post
कोहलपुरमा जग्गा नापजाँच तीव्रः ९ मा सुरु, १५ मा भोलि

कोहलपुरमा जग्गा नापजाँच तीव्रः ९ मा सुरु, १५ मा भोलि

जानकीका पाँच सय ४१ जनालाई निस्सा

जानकीका पाँच सय ४१ जनालाई निस्सा

टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

किशोर सिंह राठौर कप क्रिकेट आजदेखि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:18 am5:50 pm +0545
Feels like: 32°C
Wind: 10km/h W
Humidity: 67%
Pressure: 1012.87mbar
UV index: 0
ThuFriSat
32°C / 21°C
31°C / 20°C
31°C / 20°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?