ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकीका पाँच सय ४१ जनालाई निस्सा

News Desk by News Desk
१०:३८ बिहान, पुस ७, २०८०
जानकीका पाँच सय ४१ जनालाई निस्सा
398
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके पुस ७ गते ।
बाँके जिल्लाका भूमीहिन तथा सुकुम्वासी नागरिकलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि अहिले विभिन्न पालिकामा निस्सा वितरण गरिएको छ । शुक्रबार जिल्लाको जानकी गाउँपालिका ३ मा पाँच सय ४१ जना भूमीहिन तथा सुकुम्वासी नागरिकलाई जग्गाको निस्सा वितरण गरिएको हो ।

राष्ट्रिय भूमी आयोग बाँकेको अगुवाइमा जानकी गाउँपालिका ३ का पाँच सय ४१ जना दलित भूमीहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गाधनी पूर्जा प्राप्तीका लागि निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष छव्वन खाँले जानकारी दिए । अध्यक्ष खाँका अनुसार छ वटा वडा रहेको जानकीमा हालसम्म चार वडामा निस्सा वितरण कार्य सम्पन्न भईसकेको छ ।

वडा नम्बर २ मा पाँच सय २, वडा नम्बर ४ मा चार सय ६०, वडा नम्बर ६ मा दुई सय ४१ जना र आज शुक्रबार वडा नम्बर ३ मा पाँच सय ४१ जना दलित भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी नागरिकहरुलाई निस्सा वितरण गरिएको हो । बाँकी रहेका दुई वटा वडामा पनि हप्तादिन भित्र निस्सा वितरण गरिने उहाँले जानकारी दिए ।

जग्गाधनी पूर्जा प्राप्तीका लागि निस्सा वितरण कार्य पहिलो प्रकृया भन्दै अध्यक्ष खाँले अबको ४–५ महिना भित्र निस्सा प्राप्त गरेका नागरिकलाई जग्गाधनी पूर्जा समेत वितरण गरिने बताए । राष्ट्रिय भूमी आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले आयोगले आफ्नो कामलाई तिब्रताका साथ अगाडि बढाउँदै लगेको बताए ।

सम्बन्धित समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

उनले भूमीहिन दलित सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिएर उनीहरूलाई आफ्नो जग्गाको मालिक बनाउने सरकारको अभियानलाई आयोगले जिम्मेवारी ढङ्गले अगाडि बढाइरहेको बताए । निस्सा वितरण कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्वन खाँ, वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार वर्मा, राष्ट्रिय भूमी आयोग बाँकेका सर्वेक्षक मीना धिताल, स्थानीय राजनैतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

ADVERTISEMENT
Share171Tweet95SendShare
Previous Post

कोहलपुरमा जग्गा नापजाँच तीव्रः ९ मा सुरु, १५ मा भोलि

Next Post

किशोर सिंह राठौर कप क्रिकेट आजदेखि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
Next Post
टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

किशोर सिंह राठौर कप क्रिकेट आजदेखि

स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिए

स्क्रिनिङ शिविरमा २०६ जनाले सेवा लिए

नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही

नेपालगन्जका आधा दर्जन मासु पसललाई कारवाही

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:18 am5:50 pm +0545
Feels like: 37°C
Wind: 5km/h W
Humidity: 58%
Pressure: 1012.87mbar
UV index: 2
ThuFriSat
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?