ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

राप्ती सोनारीका सहकारीमा चोरी बढ्यो

News Desk by News Desk
१०:०९ बिहान, फाल्गुन ३, २०८०
राप्ती सोनारीका सहकारीमा चोरी बढ्यो
388
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके फागुन ३ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेका सहकारीमा श्रृङखलाबद्ध रुपमा चोरी हुन थालेपछि त्रास फैलिएको छ । पछिल्लो पाँच छ महिनाको अवधिमा तीन वटा सहकारीमा चोरी भएको छ । पछिल्लो पटक माघ २९ गते राप्ती सोनारी गाउँपालिका वडा नं.९ मा रहेको संघर्षशिल सामाजिक उद्यमी महिला सहकारी संस्थामा चोरी भएको छ ।

कोलियाको ढोका फोरेर भित्र प्रवेश गरी लकरबाट दुई लाख ७४ हजार ८९० रुपैयाँ चोरी भएको सहकारीका प्रवन्ध निर्देशक भुपेन्द्र खड्काले बताए । ‘माघको २९ गते राती चारी भएको हो उनले भने–‘हाम्ले फागुन १ गते विहान कार्यालय समयमा मात्रै थाहा पायौं ।’ उनले घटनाबारे प्रहरीलाई जानकारी दिइसकेको बताए । यसअघि राप्तीसोनारी गाउँपालिका वडा नं.९ कै महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था र वडा नं.८मा रहेको वन वातावरण वहुउद्देश्यीय सहकारी संस्थामा पनि चोरी भएको थियो ।

श्रृङखलाबद्ध रुपमा सहकारीमा चोरी भइरहेपनि प्रहरीले भने अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । सहकारीमा श्रृङखलाबद्ध रुपमा भइरहेको चोरीमा संलग्नहरुको पहिचान गर्ने र खोजी गर्ने काम भइरहेको प्रहरीको भनाइ छ । यसैबीच राप्ती सोनारी सहकारी समन्वय समिति अगैयाले विज्ञप्ती निकालेर सहकारीमा भइरहेको चोरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका संयोजक जमानसिंह वलीद्धारा जारी विज्ञप्तीमा सहकारी संस्थाको सुरक्षाका लागि प्रहरीको ध्यानाकर्षण गराइएको छ । ‘विभिन्न समयमा सहकारी संस्थाको कार्यालयमा चोरीका घटना हुनु निन्दनीय छ विज्ञप्तीमा भनिएको छ–‘चोरीमा संलग्नहरुको तत्काल खोजी गरि कारवाही गर्न सुरक्षा निकायलाई आग्रह गर्दछौं ।’ समितिले सहकारीको सुरक्षाका लागी समुदाय पनि जिम्मेवार बन्नु पर्ने उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

चालु आर्थिक वर्षमा जडीबुटी निकासी बढ्यो

Next Post

चिनी उद्योगलाई उखु अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post
चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

चिनी उद्योगलाई उखु अभाव

प्रशासनद्वारा लागूऔषध पुनर्स्थापना केन्द्रको अनुगमन

प्रशासनद्वारा लागूऔषध पुनर्स्थापना केन्द्रको अनुगमन

सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेटको उपाधि सुदुरपश्चिमलाई

सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेटको उपाधि सुदुरपश्चिमलाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?