ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रशासनद्वारा लागूऔषध पुनर्स्थापना केन्द्रको अनुगमन

News Desk by News Desk
५:२६ मध्यान्ह, फाल्गुन ३, २०८०
प्रशासनद्वारा लागूऔषध पुनर्स्थापना केन्द्रको अनुगमन
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके फागुन ३ गते ।
बाँकेमा लागू औषध प्रयोगकर्ताको उपचार तथा पुनर्स्थापना लागि सञ्चालनमा रहेका पुनर्स्थापना केन्द्रको अनुगमन गरिएको छ । गृह मन्त्रालयद्धारा स्वीकृत कार्यविधि अनुरुपको मापदण्ड अनुसार सञ्चालन भएका छन् या छैनन् भनि बाँके प्रशासनले आजबाट अनुगमन सुरु गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको नेतृत्वमा खटिएको टोलीले प्रयास नेपाल नेपालगन्ज, नव किरण पुनर्स्थापना केन्द्र र प्रेरणा पुनर्स्थापना केन्द्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा तीन वटै केन्द्रले गृह मन्त्रालयबाट आवद्धता प्राप्त गरेको र आधारभुत मापदण्ड पूरा गरेको पाइएको छ ।

प्रयोगकर्ताहरुबाट आर्थिक अवस्था हेरेर न्युनतम ६ हजारदेखी १५ हजार रुपैयाँसम्म सेवा शुल्क उठाउने गरेको र अनुगमन हुँदाका बखत तीन वटै केन्द्रबाट कुल ७६ प्रयोगकर्ताहरुले उपचार सेवा लिइरहेको पाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी गराउनु भएको छ।

पुनर्स्थापना केन्द्रमा सरसफाई, पुस्तकालय सुविधा, गुणस्तरीय चिकित्सकिय सुविधा र सुरक्षा जस्ता विषयहरुमा अझ बढी संवेदनशिल भई जिम्मेवार र जवाफदेही बन्न प्रशासनले निर्देशन दिएको उनले बताए । लागू औषध प्रयोगकर्ताको संख्या अन्य जिल्लाको तुलनामा बढी भएकै कारण उपचार तथा पुनर्स्थापना केन्द्रको संख्या पनि बढी नै रहेको छ ।

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

जिल्लामा २२ वटा उपचार केन्द्र दर्ता भएको पाइए पनि सेवा सञ्चालन भने २० वटाले मात्र गरिरहेका छन् । सञ्चालनमा रहेका २० वटा मध्ये महिला प्रयोगकर्तालाई मात्र लक्षित गरेर एउटा उपचार केन्द्र सञ्चालन भइरहेको प्रजिअ पोखरेलले बताए । हाल नवदृष्टी महिला उपचार तथा पुनर्स्थापना केन्द्रमा २३ जना महिला लागू औषध प्रयोगकर्ताहरुले सेवा लिइरहेका छन् ।
पश्चिम नेपालको मुख्य ब्यापारिक नाका भएको, ६५ किलो मिटर भारतसँगको खुल्ला सिमानाका भएको र आसपासका भारतीय सिमावर्ती बजारमा लागू औषध सजिलै उपलब्ध हुने भएकाले पनि यसै भुगोलमार्फत पश्चिम नेपालका विभिन्न जिल्लामा लागू औषध पुग्ने गरेको आशंका गर्ने गरिन्छ ।

चालू आर्थिक वर्ष २०८०÷०८१ को ७ महिनामा लागू औषध सेवन, कारोबार सम्बन्धी ३७ वटा मुद्दा दर्ता भएका छन् भने ५१ जना कारोबारीलाई प्रतिबादी बनाइएको प्रजिअ पोखरेलले जानकारी दिनु भएको छ।
यस्तै लागू औषधको उपभोग र कारोबारको दृष्टिकोणबाट बाँके जिल्ला नेपाल कै आठौं संवेदनशील जिल्लाका रुपमा रहेको बाँके प्रशासनले जनाएको छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

चिनी उद्योगलाई उखु अभाव

Next Post

सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेटको उपाधि सुदुरपश्चिमलाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
Next Post
सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेटको उपाधि सुदुरपश्चिमलाई

सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेटको उपाधि सुदुरपश्चिमलाई

भूमिहिनलाई जमिन प्रदान गर्न डुडुवा र आयोग वीच सहमति

भूमिहिनलाई जमिन प्रदान गर्न डुडुवा र आयोग वीच सहमति

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?